Category: Geopolitics

Home Geopolitics
नेपाल र चीनबीच जनजातिको क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्झौता
Post

नेपाल र चीनबीच जनजातिको क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्झौता

आदिवासी जनजातिहरूको वृत्ति विकासका लागि नेपाल र चीनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मंगलबार काठमाडौंमा आयोजित समारोहमा नेपालको आदिवासी जनजाति आयोग र चीनको राष्ट्रिय जातीय आयोगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। चीनका तर्फबाट जातीय आयोगका अध्यक्ष एवं मन्त्री फान यु र नेपालका तर्फबाट जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरे। नेपाल-चीन...

पर्यटनमन्त्री पाण्डे र चिनियाँ मन्त्री पेन यूबीच भेटवार्ता
Post

पर्यटनमन्त्री पाण्डे र चिनियाँ मन्त्री पेन यूबीच भेटवार्ता

संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा सो कुरा बताएका हुन्। चिनियाँ टोलीलाई स्वागत गर्दै मन्त्री पाण्डेले...

असार १५ भित्रमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन्छ : परराष्ट्रमन्त्री राणा
Post

असार १५ भित्रमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन्छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २०८२ को असार १५ (जुन २०२५) भित्र हुने बताएकी छन्। शनिबार द हिन्दूसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले असार १५ भित्र भारत भ्रमण हुने आशा राखेको बताएकी हुन्। त्यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिमस्टेक बैठकमा ‘साइडलाइन’ वार्ता हुने बताइएको छ। अप्रिलमा बैंककमा हुने बिमस्टेक...

Post

एक चीन नीति र चीनको सुरक्षा चासोमा कांग्रेस नेताहरूको प्रतिबद्धता

चीन भ्रमणमा रहेका नेपाली कांग्रेसका नेताहरूले चीनको सुरक्षा चासो र एक चीन नीतिमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। पूर्वउपप्रधानमन्त्री सुजता कोइराला र देवराज चालिसेले सिचुवान प्रान्तको लेसान सिटीमा आयोजित कार्यक्रममा लिखित मन्तव्य राख्दै चीन नेपालको असल छिमेकी भएकाले उसको चासोका विषयमा नेपाल सरकार सदैव सचेत र सतर्क रहँदै आएको धारणा राखे। नेतृ कोइरालाले चीनले कला, संस्कृति,...

चीनको सिचुवान प्रान्तीय सरकारद्वारा ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा
Post

चीनको सिचुवान प्रान्तीय सरकारद्वारा ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा

चीनको सिचुवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने घोषणा गरेको छ । चीन भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र सिचुवान प्रान्तीय सरकारका मन्त्री र नेताहरूको छलफलपछि सिचुवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो । छलफलमा कांग्रेस नेतृ सुजता कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सीधा उडान...

सुजता कोइराला नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरूसँग गम्भीर छलफल
Post

सुजता कोइराला नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरूसँग गम्भीर छलफल

कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजता कोइराला नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल र चीनको सिचुवान प्रान्तका प्रमुख नेताहरूबिच छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता भएको छ। भेटमा आपसी सद्भाव र सहयोग अभिवृद्धिसँगै कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटनलगायतका विषयमा गर्न सकिने सहकार्यबारे छलफल भएको सहभागी नेता बर्मा लामाले जानकारी दिए। नेतृ कोइरालाले लिखित मन्तव्य राख्दै चीन नेपालको एक असल छिमेकी भएको र...

ओडिसा घटनाले उजागर गरेको भारतीय मनोवृत्ति
Post

ओडिसा घटनाले उजागर गरेको भारतीय मनोवृत्ति

भारतको ओडिसा राज्यस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल कलेजको होस्टेलमा शंकास्पद रूपमा मृत भेटिएको घटनाले धेरै पक्षलाई एकसाथ सतहमा ल्याइदिएको छ । सोही क्याम्पसमा अध्ययनरत भारतीय छात्र अद्विक श्रीवास्तवले नेपाली छात्रा प्रकृति लम्साललाई पटक–पटक दुर्व्यवहार गरेको विषय बारम्बार क्याम्पस प्रशासनलाई उजुरी गर्दा पनि त्यसको सुनुवाइ गरिएन । अन्ततः लम्सालको शव होस्टेलभित्रै शंकास्पद अवस्थामा...

राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ : महासचिव पोखरेल
Post

राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको उल्लेख गर्दै उनले छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनुपर्ने उल्लेख गरे। अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताबारे सामाजिक सञ्जाल फेसबुकमा...

बदलिँदो भूराजनीतिको नेपाल असर अध्ययन गर्दै सेना
Post

बदलिँदो भूराजनीतिको नेपाल असर अध्ययन गर्दै सेना

नेपाली सेनाले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र त्यसले नेपालमा पार्ने प्रभावबारे अध्ययन थालेको छ। शक्तिराष्ट्रले लिइरहेका नयाँ नीतिले नेपाललाई प्रभाव पार्न सक्ने सम्भावनाबारे ‘बृहद् रणनीतिक कार्ययोजना’ भित्र राखेर अध्ययन थालेको हो। पछिल्लो पटक अमेरिकी सरकारले लिएको नीतिले नेपाललाई प्रभाव पार्न सक्ने सम्भावना र त्यसको दीर्घकालीन असरबारे सेना मौन बस्न सकिरहेको छैन। संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति मिसनका लागि...

परराष्ट्रमन्त्री डा.देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त
Post

परराष्ट्रमन्त्री डा.देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त छिन् । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी परराष्ट्रमन्त्री डा देउवाले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग ‘साइडलाइन’ भेटवार्ता गरेकी छिन् । ती भेटवार्ताका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को...