आश्विन १४, २०८०लोकराज बराल प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणलाई लिएर विभिन्न तर्क–वितर्क भएका छन् । कतिपयले नेपालमा गरिएका अनुमान र अपेक्षाविपरीत यो भ्रमण सम्पन्न भएको भनेका छन्, अरू कतिपय विश्लेषकले यो सामान्य औपचारिकतामा सीमित भएको धारणा राखेका छन् । नेपालमा सफलता वा असफलतालाई अनावश्यक रूपमा अति धेरै अविश्वास र अनुमानका भरमा हेर्ने अभ्यास छ । यथार्थवादी र सकारात्मक...
Category: Geopolitics
नेपालको एक चीन नीति कि सिद्धान्त ?
आश्विन १२, २०८०गंगा बीसी काठमाडौँ — नेपालले एक चीन सिद्धान्तमा दृढ प्रतिबद्धता दोहोर्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण क्रममा जारी संयुक्त विज्ञप्तिमा ‘सिद्धान्त’ भन्ने शब्द प्रयोग भएको छ । विगतमा ‘एक चीन नीति’ राखिएको थियो । नेपालको एक चीन नीति कि सिद्धान्त ?चीन भ्रमण क्रममा तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई गोन्गार विमानस्थलमा स्वागत गर्दै तिब्बत सरकारका...
प्रधानमन्त्रीको चीन भ्रमणमा खुद्रा सहमतिमात्रै भए : एमाले सचिव भट्टराई
आश्विन १४, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा हुनैपर्ने सहमति नभएको प्रमुख प्रतिपक्ष एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमण खुद्रा मसिना कुरामा सीमित भएको उनको प्रतिक्रिया थियो । प्रधानमन्त्रीको चीन भ्रमणमा खुद्रा सहमतिमात्रै भए : एमाले सचिव भट्टराईप्रतिनिधिसभाको आइतबारको बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा एमाले सचिव भट्टराईले नेपाल...
प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल : रास्वपा सांसद झा
आश्विन १४, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण औसतभन्दा सफल भएको बताएका छन् । प्रधानमन्त्रीले अमेरिका, संयुक्त राष्ट्रसंघ, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दा बढी उठाएको आफूले पाएको बताए । प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल : रास्वपा सांसद झाप्रतिनिधिसभाको बैठकपछि सांसद झाले...
प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण बढ्यो : लेखक
आश्विन १४, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चीन भ्रमणपछि दुई देशका बीचमा थप विश्वासको वातावरण सिर्जना भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण विकास निर्माणका योजनामा पनि सम्झौता भएको लेखकको भनाइ थियो । प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण बढ्यो : लेखकप्रतिनिधिसभा बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त...
प्रधानसेनापति शर्मा चीन प्रस्थान
कार्तिक १०, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले विदाइ गरेका थिए । प्रधानसेनापति शर्मा चीन प्रस्थानचीन भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा...
रिसाएको चीन र कूटनीतिक धरापमा परेको नेपाल
देशलाई कूटनीतिक धरापमा पारेर नेतृत्वकर्ताले व्यक्तिगत समर्थन हासिल गर्ने, व्यक्तिगत राजनीतिक हितलाई देशको हितसँग साटफेर गर्ने प्रवृत्ति खतरनाक हुन्छ ।आश्विन १७, २०८०भगवती न्यौपाने नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गर्छन्, स्वदेश फर्किएर भ्रमण सफल भएको दाबी गर्छन् । प्रधानमन्त्रीको दाबीलगत्तै सोही भ्रमण टोलीमा गएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले ‘चीन रिसाएको प्रस्ट देखियो’ भन्छन् । रिसाएको चीन र कूटनीतिक धरापमा परेको नेपालप्रधानमन्त्री...
विश्व तिब्बतमा ‘तेस्रो चीन तिब्बत ट्रान्स-हिमालयन फोरम’
आश्विन १९, २०८०लक्ष्मी लम्साल बेइजिङ — चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाल र चीनबीचको मित्रता अन्तर्राष्ट्रिय परिस्थितिबाट परीक्षित भएको बताउँदै जस्तोसुकै परिस्थितिमा पनि साझा जितको स्वस्थ सम्बन्ध कायम गर्न दुवै मुलुक सफल भएको भन्दै प्रशंसा गरेका छन्। तिब्बतमा ‘तेस्रो चीन तिब्बत ट्रान्स-हिमालयन फोरम’बिहीबार तिब्बतमा आयोजित एक कार्यक्रमपछि राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालसँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङले...
भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोग
कार्तिक २१, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — चीन सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि २६ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन मानवीय सहायताअन्तर्गत भूकम्पपीडितलाई राहतका लागि सहयोग प्रदान गर्न लागेको बताए । भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोगयसअघि चीनले नेपाललाई १० करोड बराबरको राहत सामग्री प्रदान गरेको...
बदलिँदो चीन, बदलिँदा आकांक्षा !
मंसिर ३०, २०८०विष्णु रिजाल चिनियाँ कम्युनिस्टसँग भन्नका लागि धेरै कुरा छन्, त्यसभन्दा बढी देखाउनका लागि धेरै काम छन् । त्यसैले अहिले तपाईं कुनै औपचारिक कार्यक्रममा चीन जानुहुन्छ भने तपाईंका लागि मुख्य कार्यक्रमजत्तिकै समय अवलोकन र अध्ययन भ्रमणमा छुट्याइएको हुन्छ । बदलिँदो चीन, बदलिँदा आकांक्षा !नोभेम्बर २८–३०, २०२३ मा चीनको राजधानी बेइजिङमा चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना...