सीमा सुरक्षा बल(एसएसबी)सहित भारतीय प्रशासनले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ धामीटोलमा एकलौटी तवरमा ‘दशगजा छुट्याउने’ काम गरेपछि विवाद उत्पन्न भएको छ । नेपाल–भारत ७६९(१६) नम्बर सीमा पिलर क्षेत्रमा भारतीय प्रशासनले ट्रयाक्टर ल्याएर एक्कासि दशगजा सीमांकन गर्ने भन्दै रेखांकन गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका छन् । किशोरकुमार लिम्बू, मेयर, दोधारा–चाँदनी नगरपालिकामैले यस विषयमा सिडिओ साबसँग कुराकानी गरेको छु । यो सीमाको...
Category: Geopolitics
गाजा क्षेत्र अमेरिकाले कब्जा लिने ट्रम्पको घोषणाप्रति माओवादी केन्द्रको भर्त्सना
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने घोषणा प्रति माओवादी केन्द्रले भर्त्सना गरेको छ। अन्तर्राष्ट्रिय कानुन र मानव सभ्यताको धज्जी उडाउने ट्रम्पको यो कथित प्रस्तावको विश्वका सबै मुलुकहरू र जनताले सम्पूर्ण एकता एवं दृढताका साथ अस्वीकार गर्न पनि केन्द्रले आग्रह...
मन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। मन्त्री दाहाललाई भेट्न राजदूत श्रीवास्तव बिहीबार सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेलमार्गका बारेमा चासो व्यक्त गर्दै रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम,...
तस्करीको भूराजनीति
नेपाली विशेषगरी युवा अन्तर्राष्ट्रिय सिमाना पार गरेर मुख्यतया संयुक्त राज्य अमेरिका र रसियाजस्ता देशमा तस्करी हुने घटनाहरू मुख्य समाचार बनिरहेका छन्। मिडिया आउटलेट, कार्यकर्ता, विद्वान् र मानवअधिकार संगठनहरूले चिन्ता बढाउँदै गर्दा नेपालले तस्करीविरुद्धको कानुन ल्याई आफ्ना युवाको रक्षा गर्नुपर्छ। तर, यी अनिश्चित यात्राका खतराहरू निर्विवाद भए पनि तस्करीविरुद्धको नयाँ कानुन लागू गर्दा संकट समाधान हुनुको...
भारत-चीन मित्र र प्रतिस्पर्धी
केही अध्येताले भन्ने गरेका छन्– भारत र चीनबीच सन् १९५४ देखि नै लिपुलेक भएर व्यापार हुने गरेको थियो । सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गएको समय लिपुलेक भएर दुई देशबीचको व्यापार वाणिज्य अभिवृद्धि गर्ने सम्झौता हुँदा नेपालले किन टाउको दुखाउनुपर्यो ? भारत र चीनबीच सम्बन्ध सुमधुर भएको समयमा ‘हिन्दी–चिनी भाइ–भाइ’ को नारा घन्केको...
यूएसएआईडीको ऐनामा वैदेशिक सहायताको तस्बिर
विश्वव्यापी विकास, मानवीय सहायता र प्रजातान्त्रिक शासन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने भनेर परिचित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द हुने घोषणासँगै त्यससँग जोडिएका देशमा पर्ने प्रभावबारे विश्लेषण सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै यूएसएआईडीअन्तर्गतका कार्यक्रम अब रोकिने निश्चित भएको छ, जसले ठूलो संख्यामा मानिसले रोजगारी गुमाउनेछन् । त्यस्तै यसको दीर्घकालीन प्रभाव पनि हुनेछ किनकि...
भारतीय सुरक्षाकर्मी हतियारसहित सुस्ता किन आए ?
भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमि सुस्तामा आएर फर्केका छन् । सोमबार दिउँसो भारतीय प्रहरीकै गाडीमा आएका सुरक्षाकर्मी सुस्ता बचाउ अभियानका मुन्ना खाँलाई पक्राउ गर्न आएको र उनी फेला नपरेका कारण रित्तै फर्किएको दाबी गरिएको छ । ४ दशक अघिदेखि मुन्ना सुस्ता बचाउ आन्दोलनका अगुवा हुन् । ‘म सुस्तास्थित जनता दलित आधारभूत स्कुलमा सरस्वती पूजाको कार्यक्रममा...
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको शिष्टाचार भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि...
अध्यागमनले अनुसन्धान थालेपछि १७ अमेरिकी कारबाहीअगावै स्वदेश फर्किए
पर्यटकका रूपमा भित्रिएर भिसा दुरुपयोग गरेको आरोपमा अध्यागमन विभागको अनुसन्धान दायरामा तानिएका १७ जना अमेरिकी नागरिक कारबाहीअगावै सुटुक्क फर्किएका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ परेका थिए । अध्यागमन विभागको अनुसन्धानमा तानिएका उनीहरू अनुसन्धान टुंगोमा नपुग्दै सुटुक्क स्वदेश फिर्ता भएका हुन् । विमानस्थल...
भारतको छिमेक नीति कति सफल?
विश्वमञ्चमा उभिन प्रयासरत भारतले विस्तारवादी नीति त्यागेर छिमेकीसँग सहअस्तित्वको सम्बन्ध बनाउन जरुरी छ। जातीय, भाषिक, सांस्कृतिक र भौगोलिक रूपमा विविधतापूर्ण भारतको आन्तरिक मात्रै होइन, बाह्य सम्बन्ध पनि सहज रहँदै आएको छैन। लोकतान्त्रिक राष्ट्र भए पनि आन्तरिक व्यवहार त्यस्तो देखिंदैन। त्यस्तै, छिमेकीसँगको सम्बन्ध पनि सधैं उतारचढावपूर्ण रहँदै आएको छ। दक्षिण-पश्चिमको अधिकांश भूभाग समुद्रको तटीय क्षेत्र रहे...



