Category: Geopolitics

Home Geopolitics
अमेरिकी संघीय अनुदान र ऋण सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित
Post

अमेरिकी संघीय अनुदान र ऋण सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

संघीय अनुदान र ऋण माथि रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनबाट ह्वाइटहाउस पछि हटेको छ । अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो । राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि राज्यहरुलाई बाँड्दै आएको संघीय अनुदान सहयोग ९० दिनसम्मका लागि...

प्रधानमन्त्रीले दिए चिनियाँ राष्ट्रपतिलाई शुभकामना
Post

प्रधानमन्त्रीले दिए चिनियाँ राष्ट्रपतिलाई शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत आज चिनियाँ राष्ट्रपतिप्रति शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मानिने सर्प वर्षले नेपाल र चीनबीचको दिगो मैत्रीलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै,...

भारतसँग परराष्ट्रमन्त्रीको आग्रह: टिंकरमा सडक निर्माण सामग्री लैजान बाटो दिनुहोस्
Post

भारतसँग परराष्ट्रमन्त्रीको आग्रह: टिंकरमा सडक निर्माण सामग्री लैजान बाटो दिनुहोस्

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज यहाँ शिष्टाचार भेट गरेका छन्। सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको थियो । सो भेटका अवसरमा मन्त्री डा राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको चर्चा गर्दै नेपाल...

वैदेशिक सहायता स्थगन गर्ने ट्रम्पको कार्यकारी आदेश : सहायता रोकिँदा नेपालमा २६ अर्बका कार्यक्रम प्रभावित
Post

वैदेशिक सहायता स्थगन गर्ने ट्रम्पको कार्यकारी आदेश : सहायता रोकिँदा नेपालमा २६ अर्बका कार्यक्रम प्रभावित

अमेरिकी राष्ट्रपति ट्रम्पले शपथलगत्तै हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार अमेरिकाका सबै सहायता ९० दिनका लागि स्थगित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलगत्तै नेपालमा अमेरिकी सहायताका करिब २६ अर्ब रुपैयाँबराबरका विभिन्न परियोजना र कार्यक्रम प्रभावित भएका छन् । अमेरिकी विकास सहयोग नियोग युएसएडले सम्बन्धित गैरसरकारी संस्था र सरोकारवालाहरूलाई यसबारे सूचना दिएको छ । अमेरिकाको सबैभन्दा धेरै सहायता एमसिसी कार्यान्वयनमा...

एमसिसी परियोजनामा अनुदान नरोकिने
Post

एमसिसी परियोजनामा अनुदान नरोकिने

पञ्चवर्षीय सहायताका परियोजनाबारे भने नयाँ नीति लागू हुनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार नेपालमा अमेरिकी सहायताका परियोजना र कार्यक्रम ९० दिनका लागि रोकिए पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको अनुदानले भने निरन्तरता पाउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले गत सोमबार परराष्ट्रसचिव अमृतबहादुर राईलाई भेटेर एमसिसी अनुदान नरोकिएको जानकारी दिएका छन् । परराष्ट्र...

ब्रिक्समा चिनियाँ वर्चस्व
Post

ब्रिक्समा चिनियाँ वर्चस्व

अधिकांश ब्रिक्स सदस्य राष्ट्र चीनको बिआरआईमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन् सन् २००९ मा स्थापित ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाबाट विस्तार भएर अहिले यसले नयाँ सदस्य र आठ साझेदार राष्ट्रलाई समेटेको छ । र, भविष्यमा अन्य देश पनि थपिने सम्भावना छ । यो विस्तारले अमेरिका, बेलायत र युरोपियन युनियनजस्ता परम्परागत शक्तिलाई चुनौती दिन...

अमेरिकी सहयोग कटौती र सम्बन्ध फरक कुरा हो : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली
Post

अमेरिकी सहयोग कटौती र सम्बन्ध फरक कुरा हो : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले हालैको अमेरिकी सहयोग कटौती र सम्बन्ध फरक कुरा भएको बताए । प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले ९० दिनपछि ट्रम प्रशासनले निर्णय पुनर्विचार गर्ने भएकाले रिजल्टपछि मात्रै वास्तविक कुरा बाहिर आउने बताए । नेपालमा युएसएआइडी र एमसिसिमा गरिएको लगानीमा प्रत्यक्ष प्रभाव पर्ने र सुरक्षित मातृत्व,...

अन्तर्राष्ट्रिय सम्बन्धको आधार खल्बलियो, नेपाल चनाखो हुनुपर्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे
Post

अन्तर्राष्ट्रिय सम्बन्धको आधार खल्बलियो, नेपाल चनाखो हुनुपर्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले शीतयुद्धपछि अभ्यासमा रहेको अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत आधार खल्बलिन थालेको र नेपालले चनाखो हुनुपर्ने बताएका छन्। नेपालको भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रधानता मिडियाद्वारा शनिबार नेपाल बार एसोसिएसनमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दे पाण्डेले भूगोलको उपयोगमा नेपाल संयम हुनुपर्ने उल्लेख गरे। छिमेकी भारत र चीनलाई नेपालको महत्व सम्झाउन सक्नुपर्नेमा जोड दिँदै पाण्डेले यसका लागि कूटनीतिक...

कैलाश तीर्थयात्रा र भू–राजनीतिक दाउपेच
Post

कैलाश तीर्थयात्रा र भू–राजनीतिक दाउपेच

कैलाश मानसरोवर हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बीहरूका लागि एक पवित्र तीर्थस्थल हो, जसअन्तर्गत कैलाश पर्वत, मानसरोवर ताल, राक्षस ताल, गौरीकुण्ड आदि पवित्र स्थलहरू पर्दछन् । कैलाश मानसरोवर क्षेत्र प्राकृतिक सुन्दरता, धार्मिक पवित्रता र आध्यात्मिक आकर्षणले भरिएको एक अद्वितीय तीर्थस्थल हो, जहाँ नेपाल, भारत, चीन र विश्वभरिबाट तीर्थयात्रीहरू आउँछन् । कठिन हिमाली भूभाग पार गरेर पुग्नुपर्ने हुँदा...

गृहमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट
Post

गृहमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट

गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय, कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत...