Category: Geopolitics

Home Geopolitics
भारत र चीनसँग आशंकारहित सम्बन्ध सुदृ‍ढ गर्दै लगिनेछ : प्रधानमन्त्री ओली
Post

भारत र चीनसँग आशंकारहित सम्बन्ध सुदृ‍ढ गर्दै लगिनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका दुई छिमेकी भारत र चीनसँग आशंकारहित सम्बन्ध सुदृढ गर्दै लगिने बताएका छन् । एमाले संसदीय दलको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको विदेश सम्बन्धबारे धारणा राखेका हुन् । सरकारले दुवै छिमेकीसँग सन्तुलित र मित्रतापूर्ण सम्बन्ध चाहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘हाम्रो छिमेक सम्बन्ध दुवै छिमेकीसँग साच्चैको सन्तुलित, साच्चैको मित्रतापूर्ण, आशंकारहित र...

ट्रम्प तरंगको विश्व हलचल
Post

ट्रम्प तरंगको विश्व हलचल

अमेरिका, विश्वका जो कोहीका लागि सपनाको देश। जहाँ जान जो कोही मरिहत्ते गर्छन्। विश्वभरकै मानिसका लागि पहिलो प्राथमिकताको देश हो, अमेरिका। आर्थिक रूपमा सम्पन्न विश्वकै शक्तिशाली मुलुक। पंक्तिकारले बीएस्सी तेस्रो वर्षमा मूल विषय भौतिक विज्ञान छान्नुको कारण नढाँटी भन्दा ‘गन्तव्य अमेरिका’ नै थियो। नेपालमा एमएस्सी सकेर माथिल्लो शिक्षाका लागि अमेरिका हानिने लक्ष्य थियो। तर परिस्थितिले...

नेपाललाई अमेरिकी प्रत्यक्ष अनुदान सहायता ‘कटौती नहुनेमा विश्वास’
Post

नेपाललाई अमेरिकी प्रत्यक्ष अनुदान सहायता ‘कटौती नहुनेमा विश्वास’

दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले यतिबेला मुलुकलाई आर्थिक रूपमा थप सशक्त बनाउने नीति अघिसार्दा नेपाललाई पनि अल्पकालीन र दीर्घकालीन प्रभाव पर्ने देखिएको छ। विश्वकै प्रभावशाली मुलुक अमेरिकाले हालसम्म आर्थिक सहायता गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरूमा कुनैमा हातै झिक्ने र कुनैमा कटौतीको घोषणा गरिसकेको छ। अझ विभिन्न मुलुकमा अनुदान सहायतालाई पनि कुन–कुन मुलुकलाई निरन्तरता दिने वा...

परराष्ट्रमन्त्री राणाले भारतसँग मागिन् नयाँ हवाई रुट
Post

परराष्ट्रमन्त्री राणाले भारतसँग मागिन् नयाँ हवाई रुट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँगको भेटमा नयाँ हवाई रुटको विषयमा कुराकानी गरेकी छन्। परराष्ट्रमन्त्री डा. देउवा र अतिरिक्त सचिव महावरबीच बुधबार शिष्टाचार भेट भएको हो। भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरूका छलफल हुनुका साथै नयाँ हवाई रुटको अनुमतिको बारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले पछिल्लो...

अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित
Post

अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित

१९ वर्षीया मुना खनाल (नाम परिवर्तन) टेक्ससको अर्भिङस्थित एक रेष्टुरेन्टमा काम गर्थिन्। बुधबारबाट काम छोडेकी छिन्। नर्थ लेक कलेजमा अध्ययनरत उनले अब काममा नआउने जानकारी रेष्टुरेन्ट सञ्चालकलाई गराइसकेकी छिन्। किनभने, आप्रवासीमाथि धरपकड र देश निष्कासन गर्ने काम तीव्र पारिएपछि खनालले रेष्टुरेन्टको काम छोडेकी हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले जारी गरिरहेका अवैध आप्रवासी लक्षित विभिन्न...

Spring festival celebrations to reflect Nepal-China friendship: Ambassador Song
Post

Spring festival celebrations to reflect Nepal-China friendship: Ambassador Song

Ambassador Chen Song delivered a comprehensive speech during the traditional Chinese New Year Spring Festival celebration in Kathmandu on Thursday evening. The event was attended by Nepali politicians, ministers, diplomats, and high-ranking officials, with Speaker Devraj Ghimire serving as the chief guest. Although the ambassador refrained from making overt political remarks, his address emphasized China’s...

India celebrates 76th Republic Day with military might and cultural splendour
Post

India celebrates 76th Republic Day with military might and cultural splendour

Republic Day 2025: Today, 26 January 2025, India celebrates its 76th Republic Day. The celebrations commenced with President Droupadi Murmu unfurling the national flag at Kartavya Path. This year’s chief guest was President of Indonesia Prabowo Subianto, symbolising the strong bilateral ties between the two nations. The Republic Day parade showcased India’s rich cultural heritage...