Category: Infra Egy Analysis NP

Home Infrastructure / Energy Infra Egy Analysis NP
एमसीसी किन स्थगित ?
Post

एमसीसी किन स्थगित ?

धेरै वर्षपछि अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरसन अर्थात् एमसीसीअन्तर्गतका परियोजनासमेत २०२५ फेबु्रअरीमा स्थगित भएका छन्। एमसीसी परियोजना कार्यान्वयनका लागि एमसीसी नेपाल गठन भएको थियो। नयाँ राष्ट्रपति आएपछि, एमसीए नेपालको कार्यक्रम रोकिएको हो। तर तीन महिनाका लागि यसो भएको हो। एमसीसी फागुन २, २०८० मा पठाएको पत्राचारमा नेपाल सरकार र उतm निकायबीच २०७४ भदौ २९...

बिजुलीले बदलिएला नेपालको अन्तर्राष्ट्रिय व्यापार परिदृश्य?
Post

बिजुलीले बदलिएला नेपालको अन्तर्राष्ट्रिय व्यापार परिदृश्य?

नेपालका खोलानालाबाट बिजुली उत्पादन गरी १५ हजार मेगावाट भारतलाई बेच्ने लक्ष्य राखिए पनि ऊर्जा व्यापारले देशलाई आर्थिक रूपमा कत्तिको फाइदा पुर्‍याउँछ भन्ने विषय पेचिलो छ। माघको अन्तिम साता भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल-भारत उच्च अधिकारीको बैठकले द्विपक्षीय ऊर्जा व्यापारमा महत्त्वपूर्ण निर्णय गर्‍यो। ऊर्जासचिवस्तरीय निर्देशक समितिको बैठकले १० वर्षभित्र ६ वटा अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न...

नेपाल, भारत, बाङ्ग्लादेश विद्युत् व्यापारको आर्थिक र कूटनीतिक महत्त्व के छ?
Post

नेपाल, भारत, बाङ्ग्लादेश विद्युत् व्यापारको आर्थिक र कूटनीतिक महत्त्व के छ?

नेपालमा उत्पादित ४० मेगावाट बिजुली बाङ्ग्लादेशमा विक्री गर्ने सम्झौतामा नेपाल, भारत र बाङ्ग्लादेशका अधिकारीहरूले हस्ताक्षर गरेसँगै अधिकारीहरूले दक्षिण एशियामा क्षेत्रीय ऊर्जा व्यापारको ढोका खोलेको उक्त सहमति यसै वर्षबाट कार्यान्वयन गरिने बताएका छन्। नेपालमा अघिल्लो सप्ताहान्तको भीषण वर्षाले निम्त्याएको बाढी पहिरोले विद्युत पूर्वाधारमा ठूलो क्षति पुर्‍याएका विवरणका माझ लामो समयदेखि प्रतीक्षा गरिएको सम्झौतामा तीन देशका अधिकारीहरूले...

नेपाललाई बेलायतले १२ अर्ब अनुदान दिने
Post

नेपाललाई बेलायतले १२ अर्ब अनुदान दिने

१२ भदौ, काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड) को अनुदान सहायता सम्झौता भएको हो । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालय...

एमसीसी कार्यान्वयनको एक वर्ष : समयमा नसकिएला कि भन्ने चिन्ता
Post

एमसीसी कार्यान्वयनको एक वर्ष : समयमा नसकिएला कि भन्ने चिन्ता

५ भदौ, काठमाडौं । एमसीसीको अनुदानमा सञ्चालित परियोजनाको कार्यान्वयन शुरु भएको (इन्ट्री इन्टु फोर्स) को एक वर्ष हुन लागेको छ । गत वर्ष २९ अगस्त (१३ भदौ)का दिनबाट एमसीसी कार्यान्वयनमा गएको थियो । आयोजना कार्यान्वयन शुरु भएको एक वर्षको अवसरमा एमसीए– नेपाल र अमेरिकी दूतावासले गरेको एक कार्यक्रममा सहभागीहरुले निर्धारित ५ वर्षमा यसको काम सम्पन्न...

फिचरअन्वेषणचीन : नवीकरणीय ऊर्जामा लगानी बढाउँदै, कोइलाप्रतिको मोह पनि उस्तै
Post

फिचरअन्वेषणचीन : नवीकरणीय ऊर्जामा लगानी बढाउँदै, कोइलाप्रतिको मोह पनि उस्तै

काठमाडौँ — बितेका दुई दशकमा पृथ्वीलाई तताउन प्रमुख भूमिका खेल्ने हरितगृह ग्यास उत्सर्जन गर्ने सबैभन्दा ठूलो देश चीन हो । तर, पछिल्लो समय चीनले हरितगृह ग्यासको उत्सर्जनलाई तीव्र गतिमा घटाउँदै लगेको छ । जुन रूपमा उत्सर्जनको तथ्यांकले पहाडको चुचुरो बनाएको थियो, त्यो अब समथर पठार बन्न थालेको छ । जलवायु परिवर्तनका प्रभावहरू ठूला–ठूला हुन सक्छन् । सन् २००६ मा...

भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
Post

भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?

महीना दिन लामो बिदा सकेर कुवेत फर्किनुपर्ने अनिता गुरुङ पोखराबाट सीधै अन्तर्राष्ट्रिय उडान नभएकोमा थकथकाइन्। दशैंतिहारका लागि घर आएकी गुरुङको गुनासोमिश्रित जिज्ञासा थियो, “अन्तर्राष्ट्रिय विमानस्थल भएपछि अन्तर्राष्ट्रिय उडान हुनुपर्ने होइन र?” नयाँ विमानस्थल बनेसँगै पोखरावासीले सोचेका थिए- सीधै अन्तर्राष्ट्रिय उडान हुन्छ। काठमाडौं भएर आउने विदेशी पर्यटक सीधै पोखरा ओर्लिन्छन्। तर दुई वर्षसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएन। बरु...

नेपालका विकास आयोजनामा भारतको अपेक्षित सहयोग
Post

नेपालका विकास आयोजनामा भारतको अपेक्षित सहयोग

नेपाल–भारतबीचको सम्बन्धका बृहत् र ऐतिहासिक आयाम राजनीतिक, आर्थिक, सांस्कृतिक, पारिवारिकलगायत अनेकौं तहमा फैलिएको छ । आधुनिक भारत समृद्ध बन्दै गर्दा नेपालले पनि आफ्नो आर्थिक विकासका निम्ति भारतबाट उदारतापूर्वक साथ लिन खोजिरहेकै छ । भारतले पनि औपचारिक रूपमा नेपालको विकासका लागि साथ रहने बताउँदै आएको छ । कतिसम्म भने पहिलो पटक भारतीय प्रधानमन्त्री हुँदा नरेन्द्र मोदी स्वयंले नेपालकै संविधानसभामा...

चीन : नवीकरणीय ऊर्जामा लगानी बढाउँदै, कोइलाप्रतिको मोह पनि उस्तै
Post

चीन : नवीकरणीय ऊर्जामा लगानी बढाउँदै, कोइलाप्रतिको मोह पनि उस्तै

काठमाडौँ — बितेका दुई दशकमा पृथ्वीलाई तताउन प्रमुख भूमिका खेल्ने हरितगृह ग्यास उत्सर्जन गर्ने सबैभन्दा ठूलो देश चीन हो । तर, पछिल्लो समय चीनले हरितगृह ग्यासको उत्सर्जनलाई तीव्र गतिमा घटाउँदै लगेको छ । जुन रूपमा उत्सर्जनको तथ्यांकले पहाडको चुचुरो बनाएको थियो, त्यो अब समथर पठार बन्न थालेको छ । जलवायु परिवर्तनका प्रभावहरू ठूला–ठूला हुन सक्छन् । सन् २००६ मा...

Leveraging Foreign Policy for Economic Prosperity
Post

Leveraging Foreign Policy for Economic Prosperity

The foreign policy of any country is meant to serve its national interests through engagements and interactions with the larger world. The Constitution of Nepal stipulates that safeguarding the freedom, sovereignty, territorial integrity, nationality, independence and dignity of Nepal, along with the rights of the Nepali people, border security, economic wellbeing and prosperity shall be...