Category: Infra Egy Analysis NP

Home Infrastructure / Energy Infra Egy Analysis NP
भारत नेपालको पानी चाहन्छ, बिजुली होइन
Post

भारत नेपालको पानी चाहन्छ, बिजुली होइन

भारतीय जल–औपनिवेशिकता, हाइड्रोजन र नेपाल ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले भारतीय प्राथमिकताको सप्तकोशी बहुउद्देश्यीय परियोजनालाई आफ्नो वेबसाइटमा राखेको छ। उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत भारतीय कम्पनीले तयार गरिरहेको छ। योजना अनुसार २६९ मिटर अग्लो सप्तकोशी उच्च बाँधले पूर्वी नेपालका ९ जिल्लाको हजारौं हेक्टर भूभाग डुबानमा पार्नेछ। उच्चबाँध बनेमा ती जिल्लाहरूका साबिक ७९ गाविसका...