Category: Infra Egy News NP

Home Infrastructure / Energy Infra Egy News NP
एमसीसी खारेज गर्ने इलन मस्कको तयारीपछि नेपालमा फेरि अन्योल
Post

एमसीसी खारेज गर्ने इलन मस्कको तयारीपछि नेपालमा फेरि अन्योल

११ चैत, काठमाडौं । विकासशील देशको पूर्वाधारमा लगानी गर्ने अमेरिकी वैदेशिक सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि खारेज गर्ने तयारी त्यहाँको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डोज)ले गरेपछि नेपालमा कार्यान्वयनमा रहेका परियोजनाबारे पुनः अन्योल देखिएको छ । अमेरिकाले आफ्नो वैदेशिक सहायताबारे पुनर्मूंल्यांकन गरिरहेकै अवस्थामा गत मार्चमा एमसीसीले नेपाललाई पत्र लेखी केही महत्वपूर्ण खरिद तथा कार्यालय...

नेपालको जलविद्युत, पूर्वाधार र पर्यटन क्षेत्र भारतको प्राथमिकतामा, प्रधानमन्त्री ओली भन्छन्- भारतीय सहयोग प्रशंसनीय
Post

नेपालको जलविद्युत, पूर्वाधार र पर्यटन क्षेत्र भारतको प्राथमिकतामा, प्रधानमन्त्री ओली भन्छन्- भारतीय सहयोग प्रशंसनीय

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बिमस्टेकको छैटौँ सम्मेलनको समापनसँगै दुई प्रधानमन्त्रीबीच बैंककमा साइडलाइन वार्ता भएको हो। भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र जनस्तरको सम्बन्धमा आधारित पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाइएको थियो। दुबै नेताबीच व्यापार, सीमापार यातायात, ऊर्जा सहकार्य तथा विकास परियोजनालगायतका द्विपक्षीय सहयोगका विषयमा...

17248
Post

US allows select work under MCC Nepal Compact to resume The US government has permitted select activities under the Millennium Challenge Corporation Nepal Compact to resume while its foreign assistance review is ongoing. According to MCA-Nepal, the allowed work includes launching critical procurements and necessary operational activities. “This allowance does not indicate any specific outcome...

थप ४ घण्टा विद्युत् दिन भारत तयार, अब लोडसेडिङ नहुने
Post

थप ४ घण्टा विद्युत् दिन भारत तयार, अब लोडसेडिङ नहुने

भारतबाट थप विद्युत् आपूर्ति हुने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति गरेको हो। इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। उक्त विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हालः भारतले...

साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग अनुरोध
Post

साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग अनुरोध

नेपालमा सुख्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव हुँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको छ। उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको...

लोडसेडिङ अन्त्य गर्नमा कुलमानको भूमिका छैन, भारतलाई धन्यवाद दिउँ : मन्त्री खड्का
Post

लोडसेडिङ अन्त्य गर्नमा कुलमानको भूमिका छैन, भारतलाई धन्यवाद दिउँ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुनै भूमिका र योगदान नरहेको बताएका छन् । नेपालमा लोडसेडिङ अन्त्यको श्रेय भारतलाई जाने बताउँदै त्यसका लागि भारतलाई धन्यवाद दिनुपर्ने मन्त्री खड्काको भनाइ थियो । प्रतिनिधिसभाको बैठकमा घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन भएका प्रयासबारे सांसदले उठाएका...

टिप्तला-ताप्लेजुङ सडक कालोपत्रका लागि चीनलाई प्रस्ताव गर्न सांसदले बुझाए पत्र
Post

टिप्तला-ताप्लेजुङ सडक कालोपत्रका लागि चीनलाई प्रस्ताव गर्न सांसदले बुझाए पत्र

ताप्लेजुङ — चीन-नेपाल सिमाना टिप्तला भञ्ज्याङदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङसम्मको सडक कालोपत्रका लागि चीन सरकारलाई आग्रह गर्न प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई आग्रह गरेका छन् । शुक्रबार ध्यानाकर्षणपत्र बुझाउँदै भट्टराईले सिमानादेखि सदरमुकामसम्म ८५ किलोमिटर सडक र पुल निर्माणका लागि चीन सरकारको सहयोग लिन आग्रह गरेको जनाएका हुन् । भट्टराई भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव...

Post

भारतबाट सस्तोमा बिजुली खरिद गर्ने सम्झौता भएको छः प्राधिकरण

भारतबाट विगतमा भन्दा कम मूल्यबृद्धिमा बिजुली खरिदको सम्झौता भएको नेपाल बिद्युत् प्राधिकरणले प्रष्ट पारेको छ । महंगोदरमा खरिद सम्झौता गरेको भन्दै उर्जामन्त्री दिपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधपछि प्राधिकरणले बिज्ञप्तिमार्फत यस विषयमा जानकारी दिएको हो । साथै मन्त्रीकै मौखिक सहमतिमा सम्झौता भएको समेत प्राधिकरणले जनाएको छ। ३० माघमा नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत...

नेपाल र भारतबीच एक दशकभित्र आठवटा विद्युत् प्रसारण लाइन तयार पार्ने योजना
Post

नेपाल र भारतबीच एक दशकभित्र आठवटा विद्युत् प्रसारण लाइन तयार पार्ने योजना

नेपाल-भारत बीच अबको आधा दशकभित्र थप दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय ‘डबल सर्किट’ विद्युत् प्रसारण लाइन निर्माण गर्ने भनी भएको सचिवस्तरिय बैठकको सहमतिलाई सरकारले ठूलो सफलताका रूपमा अर्थ्याएको छ। त्यसैगरी सन् २०३५ भित्र ४०० केभीकै थप दुई र सन् २०२७ भित्रै २२० केभीका अर्को एक थप गर्ने गरी अबको एक दशकमा दुई देशबीचमा आठवटा विद्युत...