Category: Infra Egy News NP

Home Infrastructure / Energy Infra Egy News NP
त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा : दाहाल
Post

त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा : दाहाल

नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग आज भएको भेटमा उनले यस्तो धारणा राखेका हुन्। उनले प्रधानमन्त्रीका रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए। ‘भारत र बङ्गलादेशसँग मैले...

नेपाल–भारत सचिवस्तरीय बैठक : प्रसारणलाइन बनाउनेदेखि क्षमता विस्तारमा सहमति
Post

नेपाल–भारत सचिवस्तरीय बैठक : प्रसारणलाइन बनाउनेदेखि क्षमता विस्तारमा सहमति

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १२औं बैठकले २ अन्तरदेशीय प्रसारणलाइन बनाउन सहमति जनाएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार भएको बैठकले नेपाल–भारतबीच इनरूवा–न्यू–पूर्णिया र दोधारा –बरेलीबीचको ४०० किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माण कार्य संयुक्त सहकार्यमार्फत अघि बढाइने सहमति गरेको हो। इनरुवा–न्यू–पूर्णिया सन् २०२८-२९ सम्म र दोधारा–बरेली सन् २०२९÷३० सम्ममा सम्पन्न गर्ने भनिएको...

पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना अघि बढाउन भारत सकारात्मक
Post

पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना अघि बढाउन भारत सकारात्मक

भारत सरकार ६ हजार ४८० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माण अघि बढाउन सकारात्मक देखिएको छ। ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्कासँगको भेटवार्तामा भारतका जलशक्ति मन्त्री सिआर पाटिलले पञ्चेश्वर अघि बढाउन भारत तयार रहेको बताएका छन्। यो तीन दशकदेखि चर्चामा रहे पनि मूर्तरूप लिन सकेको आयोजना हो। भारतको नयाँ दिल्लीमा बिहीबार दुई देशका मन्त्रीहरूबीच भएको...

नेपालको जलविद्युत्‌मा बेलायती लगानी भित्र्याउन पहल
Post

नेपालको जलविद्युत्‌मा बेलायती लगानी भित्र्याउन पहल

लन्डन — बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले बेलायतको सेवा, साना व्यवसाय तथा निर्यातमन्त्री ग्यारेथ थोमससँग भेट गरेकी छन् । गुरूङसहितको नेपाली प्रतिनिधिमण्डलले मन्त्री थोमससँग विशेष गरि नेपालको पर्यटन प्रवर्धन, विकास सहायता, वैदेशिक लगानी, भूतपूर्व गोर्खा मुद्दा समाधानलगायत विषयमा छलफल गरेको छ । सांसद गुरुङले पर्यटन प्रवर्धनसँगै बेलायत र नेपाल सरकारबीच नागरिकस्तरमा भ्रमणहरू...

भौतिकमन्त्री र भारतीय राजदूतबीच भेट, रेल मार्ग सहकार्यबारे छलफल
Post

भौतिकमन्त्री र भारतीय राजदूतबीच भेट, रेल मार्ग सहकार्यबारे छलफल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मागबारे कुरा गरेको मन्त्रालयले जनाएको छ । रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत...

अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने
Post

अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)ले वा उनीहरूको माध्यमबाट लगानी भएको अमेरिकी सहयोग तीन महिनाका लागि रोक्ने निर्णय गरेका थिए । अमेरिकाको वैदेशिक सहायताको...

एमसिसी परियोजनामा अनुदान नरोकिने
Post

एमसिसी परियोजनामा अनुदान नरोकिने

पञ्चवर्षीय सहायताका परियोजनाबारे भने नयाँ नीति लागू हुनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार नेपालमा अमेरिकी सहायताका परियोजना र कार्यक्रम ९० दिनका लागि रोकिए पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको अनुदानले भने निरन्तरता पाउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले गत सोमबार परराष्ट्रसचिव अमृतबहादुर राईलाई भेटेर एमसिसी अनुदान नरोकिएको जानकारी दिएका छन् । परराष्ट्र...

देउवाको दाबी: एमसिसीको विरोध गर्नेले राम्रो रहेछ भन्ने अहिले थाहा पाए
Post

देउवाको दाबी: एमसिसीको विरोध गर्नेले राम्रो रहेछ भन्ने अहिले थाहा पाए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहायता नियोग(एमसिसी)को पहिले विरोध भए पनि अहिले राम्रो रहेको सबैले थाहा पाएको दाबी गरेका छन्। कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको ‘नेपालको सन्दर्भमा वैदेशिक सहायताको उपयोग’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘एमसिसी पास गर्ने बेलामा, सही छाप गर्ने बेलामा अमेरिकी राजदूत आएर...

MCC Board approves $50 million additional funding for Nepal Compact
Post

MCC Board approves $50 million additional funding for Nepal Compact

The Millennium Challenge Corporation (MCC) Board of Directors has approved $50 million in additional funding for the Nepal Compact. This Board action underscores the shared commitment between MCC and the government of Nepal to advancing Nepal’s development priorities through transformative, high-quality infrastructure projects, the MCC said in a statement. “The additional funding reaffirms our mutual...

एमसिसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
Post

एमसिसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत

संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ। यसले कम्प्याक्टको कूल बजेटलाई सात सय ४७ मिलियन अमेरिकी डलरसम्म पुर्याउने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ। यो कदमले अमेरिका र नेपालबीचको लगातार र सशक्त साझेदारीलाई प्रदर्शन गरेको छ। यसले नेपाली नागरिकहरूको जीवनस्तर सुधार...