Category: Infra Egy News NP

Home Infrastructure / Energy Infra Egy News NP
वर्षाले जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट भारतबाट आयात गरिँदै
Post

वर्षाले जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट भारतबाट आयात गरिँदै

अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ। विगत दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए। यस्तै, रसुवामा निर्माणाधीन...

नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता
Post

नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता

भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृतिका क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। भारत सरकारको अनुमानित लागत ४७.४ करोड (नेपाली रूपैयाँ) अनुदान सहायताअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सांस्कृतिक क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन भारतीय...

न्युयोर्कमा प्रधानमन्त्री ओली–मोदी भेट : ऊर्जा, प्रविधि र व्यापारबारे छलफल
Post

न्युयोर्कमा प्रधानमन्त्री ओली–मोदी भेट : ऊर्जा, प्रविधि र व्यापारबारे छलफल

संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ सत्रमा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र क्वाड सम्मेलनमा सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता भएको छ । नेपाली समयअनुसार सोमबार बिहान सवा ३ बजे (अमेरिकी समयअनुसार आइतबार अपराह्न ५:३० बजे) भएको भेटमा सम्बन्धको सबै पक्षमा छलफल भएको दुवै प्रधानमन्त्रीले जनाएका छन् । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय...

१२ वटा परियोजनाका लागि भारतले ४७.४ करोड अनुदान सहायता गर्ने
Post

१२ वटा परियोजनाका लागि भारतले ४७.४ करोड अनुदान सहायता गर्ने

काठमाडौं : नेपाल र भारतबीच विभिन्न १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ। जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्र समावेश छन्। भारत सरकारले करिब ४७.४ करोड अनुदान सहायता गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन निकाय र काठमाडौंस्थित भारतीय दूतावासबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको...

असोज १७ मा ४० मेगावाट विद्युत् बिक्री सम्झौता गर्न नेपालको प्रस्ताव
Post

असोज १७ मा ४० मेगावाट विद्युत् बिक्री सम्झौता गर्न नेपालको प्रस्ताव

काठमाडौँ — नेपालले ४० मेगावाट बिजुली बिक्री गर्न बंगलादेश र भारतलाई आगामी असोज १७ मा त्रिपक्षीय सम्झौता गर्न प्रस्ताव पठाएको छ । आगामी अक्टोबर ३ मा नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता गर्ने मितिको प्रस्ताव पठाए पनि अहिलेसम्म जवाफ आइनसकेको ऊर्जा मन्त्रालयले जनाएको छ । सम्झौताको प्रस्तावित मिति परराष्ट्र मन्त्रालयमार्फत गत बुधबार नै पठाइसकिएको...

एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग
Post

एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले आफ्नो पार्टी तत्काल एमसिसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले एमसिसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ...

नेपालले एमसीसीलाई नियन्त्रण गर्न तत्काल कानुन बनाउनुपर्छ : चन्द
Post

नेपालले एमसीसीलाई नियन्त्रण गर्न तत्काल कानुन बनाउनुपर्छ : चन्द

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई नेपालको मातहत ल्याउने गरी कानून बनाउन सरकारसँग माग गरेका छन् । उनले नेपाललाई नवऔपनिवेशिक बनाउने उद्देश्यसहितको सो परियोजनालाई नेपालको संसद्‌ले स्वीकार गरेको उल्लेख गर्दै अब सरकारले त्यसलाई सम्पूर्ण रुपले नेपाल मातहत ल्याउनेगरी कानुन बनाउनुपर्ने माग गरेका...

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
Post

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

काठमाडौँ — नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/०८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍यायाउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल...

कोरला नाका : वारि र पारिको पूर्वाधारमा ‘आकाश–जमिनको फरक’
Post

कोरला नाका : वारि र पारिको पूर्वाधारमा ‘आकाश–जमिनको फरक’

कोरला, मुस्ताङ — नेपाल–चीनबीचको महत्त्वपूर्ण नाकामध्येको कोरलामा सरकारले अध्यागमन कार्यालय खुलाउने निर्णय गरे पनि पूर्वाधार अस्थायी प्रकृतिका छन् । गृहमन्त्री रमेश लेखकले यही कात्तिक १४ मा कोरला नाका पुगेर अध्यागमन कार्यालयको भवनको उद्घाटन गरे, तर त्यो पक्की नभएर प्रिफ्याबको हो । प्रिफ्याब प्रविधिको यो भवन गण्डकी प्रदेश सरकारले बनाइदिएको हो । पारि चीनको तिब्बततर्फ भने...

चार महिनामा पौने १३ अर्बको बिजुली भारत निर्यात
Post

चार महिनामा पौने १३ अर्बको बिजुली भारत निर्यात

५ मंसिर, काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आव पहिलो चौमासिकमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको...