Category: Infra Egy News NP

Home Infrastructure / Energy Infra Egy News NP
चीनसँग पुराना सम्झौताको प्रगति छैन, नयाँको ठेगान छैन
Post

चीनसँग पुराना सम्झौताको प्रगति छैन, नयाँको ठेगान छैन

६ मंसिर, काठमाडौं । पाँच वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण र हरेक वर्षजसो हुने नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा अनेकौं सम्झौता भए पनि तिनको प्रगति भने निराशाजनक देखिएको छ । तर यो एकपल्टको घटनामात्रै होइन । चिनियाँ राष्ट्रपति सी काठमाडौं आउँदा होस् या नेपालका प्रधानमन्त्रीहरु बेइजिङ जाँदा-दुई देशबीच थुप्रै सम्झौताहरुमा हस्ताक्षर हुने गरेको...

प्रधानमन्त्रीको आश्वासन : चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्छु
Post

प्रधानमन्त्रीको आश्वासन : चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्छु

५ मंसिर, पोखरा । चीन भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल सञ्चालनको विषयलाई पनि एजेण्डा बनाउने बताएका छन् । गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उद्योगी र पर्यटन व्यवसायीहरुसहित भेटेका गण्डकीका पर्यटनमन्त्री बस्यालले पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय...

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेन्डा समावेश गर्न प्रस्ताव
Post

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेन्डा समावेश गर्न प्रस्ताव

३ मंसिर, गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डा समावेश गर्न प्रस्ताव गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेश गरेका हुन्...

भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
Post

भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?

महीना दिन लामो बिदा सकेर कुवेत फर्किनुपर्ने अनिता गुरुङ पोखराबाट सीधै अन्तर्राष्ट्रिय उडान नभएकोमा थकथकाइन्। दशैंतिहारका लागि घर आएकी गुरुङको गुनासोमिश्रित जिज्ञासा थियो, “अन्तर्राष्ट्रिय विमानस्थल भएपछि अन्तर्राष्ट्रिय उडान हुनुपर्ने होइन र?” नयाँ विमानस्थल बनेसँगै पोखरावासीले सोचेका थिए- सीधै अन्तर्राष्ट्रिय उडान हुन्छ। काठमाडौं भएर आउने विदेशी पर्यटक सीधै पोखरा ओर्लिन्छन्। तर दुई वर्षसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएन। बरु...

भारतसँगको क्रसबोर्डर प्रसारण लाइन लगानी मोडालिटी सहमति नजिक
Post

भारतसँगको क्रसबोर्डर प्रसारण लाइन लगानी मोडालिटी सहमति नजिक

२२ कात्तिक, काठमाडौं । दुई अन्तरदेशीय प्रसारण लाइन लगानी मोडालिटीमा नेपाल र भारतका अधिकारीहरू सहमति नजिक पुगेका छन् । नेपालको इनरुवा र भारतको पूर्णिया जोड्ने ४०० केभी प्रसारण लाइन र सोही क्षमताको लम्की–बरेली प्रसारण लाइनको लगानी मोडालिटीमा दुवै देशका अधिकारीहरूबीच समान धारणा बनेको हो । दुई मुलुकबीच इनरुवा–पूर्णिया प्रसारण लाइन सन् २०२७–०२८ सम्म सम्पन्न गर्ने...

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन ऊर्जामन्त्री भारत प्रस्थान
Post

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन ऊर्जामन्त्री भारत प्रस्थान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन। नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौँ गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज अपराह्न ३ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्। सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन ९कोप–२१० को २१ औँ सत्रमा अन्तर्राष्ट्रिय...

उर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्री पाटिलबीच भेटवार्ता
Post

उर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्री पाटिलबीच भेटवार्ता

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा मंगलबार भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको...

नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता विरुद्धको रिट खारेज
Post

नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता विरुद्धको रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले नेपाल–भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। ०८० पुस १९ गते नेपालमा दुवै देशका ऊर्जासचिवबीच २५ वर्षका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको थियो। उक्त सम्झौताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले रिट हालेका थिए। उनले सम्झौता खारेजको माग गर्दै ०८० फागुन १२ गते...

चीनलाई विद्युत बेच्ने तयारी भइरहेको छ: ऊर्जामन्त्री
Post

चीनलाई विद्युत बेच्ने तयारी भइरहेको छ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग विद्युत व्यापारको सम्बन्धमा वार्ता गरिरहेको बताएका छन्। आइतबार मन्त्रालयमा मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौतासमेत ठूलो उपलब्धि भएको बताएका हुन्। मन्त्री खड्काले भने, “अन्य छिमेकी राष्ट्रहरूले आफ्नो विद्युत उत्पादन गर्दा पनि नेपालबाट किन्ने गर्छन्, त्यसैले चीनसँग पनि यही...

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
Post

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौँ — भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ । ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान...