Category: Infra Egy News NP

Home Infrastructure / Energy Infra Egy News NP
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
Post

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

काठमाडौँ — सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको...

चीन : नवीकरणीय ऊर्जामा लगानी बढाउँदै, कोइलाप्रतिको मोह पनि उस्तै
Post

चीन : नवीकरणीय ऊर्जामा लगानी बढाउँदै, कोइलाप्रतिको मोह पनि उस्तै

काठमाडौँ — बितेका दुई दशकमा पृथ्वीलाई तताउन प्रमुख भूमिका खेल्ने हरितगृह ग्यास उत्सर्जन गर्ने सबैभन्दा ठूलो देश चीन हो । तर, पछिल्लो समय चीनले हरितगृह ग्यासको उत्सर्जनलाई तीव्र गतिमा घटाउँदै लगेको छ । जुन रूपमा उत्सर्जनको तथ्यांकले पहाडको चुचुरो बनाएको थियो, त्यो अब समथर पठार बन्न थालेको छ । जलवायु परिवर्तनका प्रभावहरू ठूला–ठूला हुन सक्छन् । सन् २००६ मा...

चीनलाई विद्युत बेच्ने तयारी भइरहेको छ: ऊर्जामन्त्री
Post

चीनलाई विद्युत बेच्ने तयारी भइरहेको छ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग विद्युत व्यापारको सम्बन्धमा वार्ता गरिरहेको बताएका छन्। आइतबार मन्त्रालयमा मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौतासमेत ठूलो उपलब्धि भएको बताएका हुन्। मन्त्री खड्काले भने, “अन्य छिमेकी राष्ट्रहरूले आफ्नो विद्युत उत्पादन गर्दा पनि नेपालबाट किन्ने गर्छन्, त्यसैले चीनसँग पनि यही...

Post

परराष्ट्रमन्त्री राणा र एमसिसीका प्रमुख कार्यकारीबिच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबिच सोमबार भेटवार्ता भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ । एमसिसी...

नेपालको भारत र चीनसँगका सीमा स्तम्भहरू कति लोप, कति जीर्ण?
Post

नेपालको भारत र चीनसँगका सीमा स्तम्भहरू कति लोप, कति जीर्ण?

कार्तिक महिनाबाट सशस्त्र प्रहरी बलले मधेश प्रदेशबाट सुरु गरेको नेपाल-भारत सीमा स्तम्भहरूको मर्मतसम्भारलाई देशव्यापी बनाइने अधिकारीहरूले बताएका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ताले नेपाल इन्डिया बाउन्ड्री वर्किङ्ग ग्रुप नामक संयन्त्रको निर्णय अनुसार जोर सीमा स्तम्भ भारतले र बिजोर सीमा स्तम्भ नेपालले मर्मत गर्ने काम अघि बढाइने बताएका हुन्। एक जना सीमाविद्ले सुस्त रहेको सीमा स्तम्भ मर्मतका...

MCA-Nepal hits key milestones in transmission and road projects
Post

MCA-Nepal hits key milestones in transmission and road projects

I am happy to share that following the Entry Into Force (EIF) on 30 Aug 2023, MCA-Nepal has completed the procurement of some major contracts and made significant progress in preparing the sites for contractors’ access. This included ensuring work on land acquisition and forest clearance is achieved in adherence with the regulations of the...

Writing a new success story in Nepa
Post

Writing a new success story in Nepa

MCC has successfully partnered with 46 countries worldwide, investing more than $15bn in grants that have helped lift over 260m people out of poverty. This means that we have a rich and varied experience partnering with countries on ambitious and complex compacts, working through diverse challenges, finding innovative solutions and achieving success. Thanks to the...

जाँदा-जाँदै अन्तर्राष्ट्रिय विषयमा पनि निर्णय
Post

जाँदा-जाँदै अन्तर्राष्ट्रिय विषयमा पनि निर्णय

काठमाडौँ — कांग्रेस र एमाले लगायतका दल मिलेर नयाँ समीकरण बन्ने तय भइसकेपछि पनि कामचलाउको हैसियतमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिहीबार जाँदा-जाँदै चीनसँग जोडिएको एक विषयमा समेत निर्णय लिएको छ । सुचना तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल र चीन सरकारबीच हस्ताक्षर हुने स्टेन्थेनिङ द डेभलपमेण्ट कोअप्रेशन इन बिल्डिङ द ट्रान्स हिमालयन...

मन्त्री सिंह र चिनियाँ राजदूतबीच भेटवार्ता, हिमाली क्षेत्रमा १० शहर बनाउनेबारे छलफल
Post

मन्त्री सिंह र चिनियाँ राजदूतबीच भेटवार्ता, हिमाली क्षेत्रमा १० शहर बनाउनेबारे छलफल

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्दै राजदूत सोङले दुई देशबीचको शहरी क्षेत्रको विकासका लागि भइरहेको सहयोगबारे छलफल गर्दै थप सहकार्य गर्न तत्पर रहेको बताए। त्यस्तै नेपालले बनाउने भनेको स्मार्ट सिटीलाई प्रविधिसँग आबद्ध गर्ने, ट्राफिक लाइट, सडक सुरक्षालगायतका क्षेत्र पनि सहयोग गर्नसक्ने राजदूत सोङले बताएका थिए। त्यस्तै चीनसँग सीमाना जोडिएका हिमाली...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : कायापलटको सपना अधुरै
Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : कायापलटको सपना अधुरै

७ जेठ, पोखरा । भाइबहिनी लिएर छिनेडाँडास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बगैंचामा फोटो र भिडियो खिचिरहेकी सबनम अग्रवाल मख्ख छिन् । ‘यहाँ शान्त छ, राम्रो बगैंचा पनि छ, फोटो, भिडियोमा विमानस्थलको बिल्डिङ राम्रो आउँछ, उनी भन्छिन् । विमानस्थलको नयाँ र आधुनिक टर्मिनल भवन टावरलाई पृष्ठभूमि बनाएर फोटो खिचाउने र टिकटक बनाउने अग्रवाल मात्रै हैनन् । पोखरा...