बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्दै राजदूत सोङले दुई देशबीचको शहरी क्षेत्रको विकासका लागि भइरहेको सहयोगबारे छलफल गर्दै थप सहकार्य गर्न तत्पर रहेको बताए। त्यस्तै नेपालले बनाउने भनेको स्मार्ट सिटीलाई प्रविधिसँग आबद्ध गर्ने, ट्राफिक लाइट, सडक सुरक्षालगायतका क्षेत्र पनि सहयोग गर्नसक्ने राजदूत सोङले बताएका थिए। त्यस्तै चीनसँग सीमाना जोडिएका हिमाली...
Category: Infra Egy News NP
पञ्चेश्वरबारे नेपाल-भारत बैठक पोखरामा सुरु
पोखरा — पञ्चेश्वर विकास प्राधिकरणको आठौं बैठक बिहीबारदेखि पोखरामा सुरु भएको छ । नेपालका ऊर्जासचिव दिनेशकुमार घिमिरे र भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले प्राधिकरणको ‘गभर्निङ बडी’ को दुईदिने बैठकमा संयुक्त अध्यक्षता गरेका छन् । पञ्चेश्वरबारे नेपाल-भारत बैठक पोखरामा सुरु बैठकमा भारतको तर्फबाट जलशक्ति मन्त्रालयअन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव पंकज कुमारको...
भारत निर्यात हुने बिजुलीले बढी मूल्य पाउन थाल्यो
काठमाडौँ — नेपालबाट निर्यात भएको बिजुलीले भारतमा उच्च मूल्य पाउन थालेको छ । भारतको खुला बजारमा नेपाली बिजुली प्रतियुनिट भारु १० (१६ रुपैयाँ) सम्ममा बिक्री भएको छ । नेपालले भारतीय बजारमा अहिले ४५२ मेगावाट बिक्रीको स्वीकृति पाएको छ । भारतमा गर्मी बढेका कारण विद्युत् माग उच्च हुँदा औसत प्रतियुनिट भारु १० सम्म बिक्री गरेको प्राधिकरणले जनाएको छ । भारत...
नेपालले चीनसँग ठूला परियोजना निर्माणका लागि आग्रह गर्नुपर्छ : नेपाली राजदूत श्रेष्ठ
काठमाडौँ — नेपालका लागि चीनका राजदूत विष्णुपुकार श्रेष्ठले ठूला परियोजना निर्माणका लागि चीनलाई आग्रह गर्नुपर्ने बताएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको आइतबारदेखि हुने नौ दिने भ्रमणको सन्दर्भमा उनले नेपालले ठूला परियोजनामा सहयोग हुने वातावरण बनाउनु पर्ने बताए । नेपालले चीनसँग ठूला परियोजना निर्माणका लागि आग्रह गर्नुपर्छ : नेपाली राजदूत श्रेष्ठश्रेष्ठले इकान्तिपुरसँग कुराकानीमा परराष्ट्रमन्त्रीको...
सिद्धबाबा सुरुङ निर्माण २ वर्षमा १२ प्रतिशत मात्रै
काठमाडौँ — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गको ठेक्का सम्झौता भएको दुई वर्ष बित्न लाग्दा पनि निर्माणको कामले गति लिन सकेको छैन । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म भौतिक प्रगति १२ प्रतिशत मात्र छ । बल्ल उत्तर र दक्षिणतर्फ सुरुङको पोर्टल (मुख) बनाउन थालिए पनि सुरुङ खन्ने काम भने सुरु नै...
चिनियाँले लिएका परियोजनामा समस्यैसमस्या
चिनियाँ कम्पनीले ठेक्का लिएका नारायणगढ–बुटवल सडकखण्ड विस्तार, तराई/मधेश द्रुतमार्गमा सुरुङ निर्माण, कञ्चनपुर–कमला सडक निर्माण, स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड, चक्रपथ विस्तार, टोखा–छहरे सुरुङमार्ग, पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नति, रसुवागढी–केरुङ प्रसारण लाइनलगायतको भौतिक प्रगति निराशाजनकमाघ १५, २०८०विमल खतिवडा, जगदीश्वर पाण्डे263SHARES काठमाडौँ — सडक पूर्वाधारमा सबैभन्दा बढी ठेक्का लिनेमा चिनियाँ कम्पनी छन् । तर, तिनले लिएका प्रायः ठेक्काको प्रगति भने...
नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ
सोमवार राति अबेर जारी गरिएको नेपाल-चीन संयुक्त वक्तव्यमा थोरै नयाँ र धेरै पुराना विषयवस्तुहरू समेटिएका छन्। कूटनीतिक मामिलामा संयुक्त वक्तव्य भनेको त्यस्तो दस्तबेज हो जसमा दुवै देशको चित्त बुझेको हुन्छ र दुवै प्रतिबद्ध भएका हुन्छन्। त्यसैले शब्दशब्दमा छलफल गरेर त्यसो टुङ्गो लगाइन्छ। ताइवान मामिलाबारे नेपालको स्पष्ट अडान, चीनले अघि सार्दै आएको ग्लोबल डेभलप्मन्ट इनिशटिभको मित्रसमूहमा...
साढे तीन खर्ब प्रतिबद्धता, सवा खर्ब मात्रै भित्रियो
पचासको दशकदेखि नेपालले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउन थालेको हो । तर सुरुदेखि नै नेपालमा प्रतिबद्धताअनुसार विदेशी लगानी आउने गरेको छैन । चालु आर्थिक वर्षको पाँच महिनाकै उदाहरण लिने हो भने पनि, १९९ उद्योगमा २० अर्ब ६१ करोड ५ लाख ७८ हजार प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । साढे तीन खर्ब प्रतिबद्धता, सवा खर्ब...
लगानी प्रवर्द्धन गर्न नेपाल-चीन व्यवसाय परिषद् स्थापना गरिने
आइतबार चीनमा नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरन्याशनल ट्रेड (सीसीपीआईटी) बीच यस सम्बन्धी समझदारी भएको छ। समझदारीपत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका अवसरमा सीएनआई र सीसीपीआईटीबीच समझदारी भएको हो। समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिल मार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि...
काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय बैठक
बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको बारेमा चीन र नेपालबीच छलफल सुरु भएको छ । रेल परियोजनाबारे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितको टोली चीनमा छ । चीनले विस्तृत सम्भाव्यता अध्ययनको काम गरिरहको बेला परियोजनाको अध्ययनमा भएको प्रगति तथा परियोजनाबारे समीक्षा गर्न चीन–नेपालको सचिवस्तरीय रेल्वे संयन्त्रको बैठक...




