Category: Infra Egy News

नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता
Post

नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता

भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृतिका क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। भारत सरकारको अनुमानित लागत ४७.४ करोड (नेपाली रूपैयाँ) अनुदान सहायताअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सांस्कृतिक क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन भारतीय...

न्युयोर्कमा प्रधानमन्त्री ओली–मोदी भेट : ऊर्जा, प्रविधि र व्यापारबारे छलफल
Post

न्युयोर्कमा प्रधानमन्त्री ओली–मोदी भेट : ऊर्जा, प्रविधि र व्यापारबारे छलफल

संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ सत्रमा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र क्वाड सम्मेलनमा सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता भएको छ । नेपाली समयअनुसार सोमबार बिहान सवा ३ बजे (अमेरिकी समयअनुसार आइतबार अपराह्न ५:३० बजे) भएको भेटमा सम्बन्धको सबै पक्षमा छलफल भएको दुवै प्रधानमन्त्रीले जनाएका छन् । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय...

१२ वटा परियोजनाका लागि भारतले ४७.४ करोड अनुदान सहायता गर्ने
Post

१२ वटा परियोजनाका लागि भारतले ४७.४ करोड अनुदान सहायता गर्ने

काठमाडौं : नेपाल र भारतबीच विभिन्न १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ। जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्र समावेश छन्। भारत सरकारले करिब ४७.४ करोड अनुदान सहायता गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन निकाय र काठमाडौंस्थित भारतीय दूतावासबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको...

चीनलाई विद्युत बेच्ने तयारी भइरहेको छ: ऊर्जामन्त्री
Post

चीनलाई विद्युत बेच्ने तयारी भइरहेको छ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग विद्युत व्यापारको सम्बन्धमा वार्ता गरिरहेको बताएका छन्। आइतबार मन्त्रालयमा मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौतासमेत ठूलो उपलब्धि भएको बताएका हुन्। मन्त्री खड्काले भने, “अन्य छिमेकी राष्ट्रहरूले आफ्नो विद्युत उत्पादन गर्दा पनि नेपालबाट किन्ने गर्छन्, त्यसैले चीनसँग पनि यही...

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
Post

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौँ — भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ । ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान...

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
Post

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

काठमाडौँ — सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको...

१५ अर्ब अनुदानमा भारतले तीन ठुला पेट्रोलियम परियोजना बनाउने सम्झौता
Post

१५ अर्ब अनुदानमा भारतले तीन ठुला पेट्रोलियम परियोजना बनाउने सम्झौता

१५ अर्ब रुपैयाँ अनुदानमा भारतले नेपालमा तीन ठुला पेट्रोलियम परियोजना निर्माण गरिदिने भएको छ । नयाँदिल्लीमा बिहीबार भारतीय सरकारी स्वामित्वको तेल कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपालको आयल निगमबिच नौ अर्ब ३८ करोड भारु (१५ अर्ब ८० लाख रुपैयाँ) अनुदानमा अमलेखगन्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन तथा झापामा भण्डारणगृह निर्माण गर्ने सम्झौता भएको हो । निगमका कार्यकारी निर्देशक...

On Kathmandu visit, Foreign Secretary Misri discusses avenues for further bilateral collaboration
Post

On Kathmandu visit, Foreign Secretary Misri discusses avenues for further bilateral collaboration

Indian Foreign Secretary Vikram Misri’s first visit to Nepal after assuming office last month saw a series of high-level engagements aimed at providing a further impetus to the close bilateral partnership between the two neighbouring nations. On Monday (August 12, 2024), he met his counterpart, Foreign Secretary Sewa Lamsal. Their wide-ranging discussions covered various aspects...