Category: Infrastructure / Energy

Home Infrastructure / Energy
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
Post

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ। अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो। एमसिए–नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक...

Post

Nepal-Bangladesh power export: Opportunities and challenges

In a turbulent world where a polycrisis looms—from Ukraine to Iran—hot conflicts remain unresolved through diplomacy, and the developed world shows fractures, as seen in the recent G7 summit in Canada, multilateral efforts are withering. A rare exception is European unity in the Ukraine conflict. Against this backdrop, cooperation in South Asia becomes especially noteworthy,...

चीन जोड्ने प्रसारण लाइन बन्दै, भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यात : ऊर्जामन्त्री खड्का
Post

चीन जोड्ने प्रसारण लाइन बन्दै, भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यात : ऊर्जामन्त्री खड्का

बेइजिङ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चीनसँग जोडिने रसुवागढी/चिलिमे–जिलोङ/केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्। चीनको चच्याङ प्रान्तको निङ्पोमा जारी शाङ्हाई सहयोग संगठन (एससीओ) को पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकमा उनले नेपालको ऊर्जा क्षेत्रका उपलब्धिबारे चर्चा गर्दै चीनसँगको प्रसारण लाइन निर्माण गरिने बताएका हुन्। साथै उनले भारत र बङ्गलादेशसँग विद्युत्...

नेपालमा एमसीसी ‘निरन्तर’
Post

नेपालमा एमसीसी ‘निरन्तर’

४ असार, काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को ७५ अर्ब रुपैयाँ (५५ करोड अमेरिकी डलर) अनुदानमा सञ्चालन भइरहेको परियोजनाले निरन्तरता पाउने सम्भावना देखिएको छ । यसअघि गत वैशाखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डोज)ले एमसीसी नै खारेज गर्ने तयारी गरेको समाचार बाहिरिएपछि नेपाल कम्प्याक्ट निरन्तर हुने नहुनेमा अन्योल छाएको...

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : ‘नेपाल मालामाल’ हुने दाबी
Post

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : ‘नेपाल मालामाल’ हुने दाबी

दैलेखमा मिथेन ग्यास भेटिएको समाचारले भारतीय मिडियामा पनि चर्चा पाएको छ। दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक भएसँगै यो विषयले ध्यान खिचेको हो। भारतीय समाचार संस्था ‘पिटिआई’ ले ‘पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला पर्‍यो’ शीर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न भारतीय मिडियाले यसलाई आधार बनाएर...

अलपत्र नेपाल–चीनमैत्री औद्योगिक पार्कको अवलोकनमा पुगे चिनियाँ राजदूत
Post

अलपत्र नेपाल–चीनमैत्री औद्योगिक पार्कको अवलोकनमा पुगे चिनियाँ राजदूत

झापामा साढे चार वर्षदेखि अलपत्र नेपाल–चीनमैत्री औद्योगिक पार्कको चिनियाँ राजदूत छेन सोङले बुधबार अनुगमन गरेका छन् । पार्कका अध्यक्ष गोविन्द थापाले झापा पुगेका राजदूत सोङलाई औद्योगिक पार्कसम्म पुर्‍याएका हुन् । राजदूत सोङ औद्योगिक क्षेत्र बन्ने जग्गासँगै शिलान्यास स्तम्भ पनि अवलोकन गरे । भत्किएको स्तम्भ टालटुल पारिएको छ । औद्योगिक पार्क पुगेका नेपालका लागि चिनियाँ राजदूत...