१३ कात्तिक, काठमाडौं । चीनले विद्युत् सवारीसाधन उद्योगका लागि दशकौँदेखि दिंदै आएको सरकारी अनुदान (सहुलियत) अन्त्य गर्ने स्पष्ट संकेत गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार, वर्षौँको ठूलो सरकारी सहयोगले देशमा ईभी उद्योगको तीव्र वृद्धि सम्भव बनाएको थियो । यही सहुलियतकै कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीन ईभीको अत्यधिक उत्पादनको समस्यामा फसेको छ । चीनका शीर्ष...
Category: Technology News NP
चिनियाँ दुग्ध प्रविधि कहिले भित्र्याउने ?
विद्यावारिधिका क्रममा बेइजिङ आइपुगेको पहिलो बिहानी खाजामा दूधको प्याकेटसहित अन्य खाजा उपलब्ध गराइएको थियो। उक्त खाजा सेटमा एउटा प्याकेट पनि थियो। नेपालमा फ्रुटी अथवा कुनै जुसको प्याकेट जस्तो लाग्ने उक्त प्याकेटमा दूध थियो। नउमालिकन खान मिल्ने शुद्ध दूध निकै स्वादिष्ट लाग्यो। दूधको प्याकेटलाई एकछिन नियालेर हेरें। आकर्षक प्याकेटमा लेखिएको चिनियाँ भाषालाई अनुवाद गरेर हेर्दा ‘शुद्ध...
चीनमा ३० घण्टा निरन्तर उडान गरी हाइड्रोजन ड्रोनको नयाँ कीर्तिमान
३० चैत, चेङ्दु (चीन) । चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा...
गुगल र मेटाजस्ता कम्पनीलाई कर लगाउने देशविरुद्ध आक्रामक बन्दै ट्रम्प, नेपाल पनि प्रभावित हुन सक्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने देशमाथि कडा कदम उठाउने घोषणा गरेका छन् । उनले डीएसटी लगाउने फ्रान्स, बेलायत, क्यानडाजस्ता देशमाथि अनुसन्धान सुरु गर्न र प्रतिक्रियात्मक ट्यारिफ प्रस्ताव गर्न आफ्ना व्यापार प्रतिनिधिलाई आदेश दिएका हुन् । नेपालले पनि प्रविधि कम्पनीलाई वार्षिक कारोबारको २ प्रतिशत डीएसटी लगाउँदै आएको हुनाले ट्रम्पको यस...
डिपसिक : ठुला अमेरिकी प्रविधि कम्पनीका लागि चुनौती
डिपसिकका एआई मोडेल निःशुल्क एमआइटी लाइसेन्सअन्तर्गत सार्वजनिक गरिएका छन्, जोसुकैले पनि यी मोडेल परिमार्जन गर्न सक्छन् चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी डिपसिकले अत्यन्त प्रभावकारी एआई मोडेल सार्वजनिक गर्दै प्रविधि क्षेत्रलाई चकित बनाएको छ । यसले ओपनएआई र एन्थ्रोपिकजस्ता अमेरिकी कम्पनीका अत्याधुनिक उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छ । सन् २०२३ मा स्थापित डिपसिकले आफ्ना प्रतिस्पर्धीका तुलनामा धेरै कम लागत...
नेपाली स्याटलाइट प्रक्षेपणका लागि भारतीय विदेश मन्त्रालय र न्यु स्पेश इन्डियाबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं : नेपालमा बनेको स्याटलाइट प्रक्षेपणका लागि भारतको विदेश मन्त्रालय र न्यु स्पेश इन्डिया लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणका लागि दुई पक्षबीच अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र न्यु स्पेश...
‘भारत र चीनको बजारमा फिल्म रिलिज अबको हाम्रो लक्ष्य’
मैले ‘कबड्डी’बाट वितरण करिअर थालेको हुँ । त्यो फिल्म चाहिं हामीलाई पेनड्राइभमा हालेर पठाइदिनुभएको थियो । त्यो पेनड्राइभ ‘इन्क्रिप्टेड’ हुँदैनथ्यो, जसले पनि चलाउन मिल्ने । पाइरेसी नहोस् भनेर म आफैं एउटा शहरबाट अर्कोमा यात्रा गरेर फिल्म देखाउँथें । एकदमै सीमित हलमा, एउटा हल बुक गर्दै, मन्दिर वा स्कुलको अडिटोरियममा फिल्म देखाउँदै हामीले वितरण थालेका हौं...
चार महिनामा ३५ सय ईभी आयात, चीनको हिस्सा ७२ प्रतिशत
७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो चार महिनामा ३ हजार ४ सय ८७ युनिट विद्युतीय गाडी (ईभी) आयात भएको छ । भसार विभागले शुक्रबार प्रकाशित वैदेशिक व्यापारको तथ्यांकमा चार महिनामा ईभी आयात ७ सय युनिट बढेको छ । कुल ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरका ३ हजार ४ सय...