Category: Technology News NP

Home Technology Technology News NP
मुनाल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने
Post

मुनाल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

काठमाडौँ — नेपालले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ । भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेडबीच शनिबार नयाँ दिल्लीमा उक्त सहयोगका सम्बन्धमा समझदारी–पत्रमा हस्ताक्षर भएको हो । भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणका लागि दुई पक्षबीच अनुदान सहयोग उपलब्ध गराउने...

जनस्तरमा कूटनीति विस्तार गर्दै विदेशी राजदूत
Post

जनस्तरमा कूटनीति विस्तार गर्दै विदेशी राजदूत

काठमाडौँ — चीनका उपपरराष्ट्रमन्त्री सुन वेइदोङले गत असार ११ र १२ मा नेपालको दुईदिने भ्रमण गरे । उनी चीन–नेपाल कूटनीतिक परामर्शको १६ औं चरणको बैठकका लागि नेपाल आएका थिए । त्यस अवसरमा परराष्ट्र सचिव सेवा लम्सालसँग द्विपक्षीय कूटनीतिक परामर्श बैठक गरेका उपपरराष्ट्रमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग...

नेपाल–भारत क्रसबोर्डर डिजिटल भुक्तानी अन्तिम चरणमा
Post

नेपाल–भारत क्रसबोर्डर डिजिटल भुक्तानी अन्तिम चरणमा

काठमाडौं । गत जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भएको सम्झौता अनुसार नेपाल–भारत डिजिटल भुक्तानी प्रणालीको तयारी अन्तिम चरणमा पुगेको छ । १८ जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच दुई कम्पनीको ‘सिस्टम कनेक्ट’ गरी क्रसबोर्डर...

नेपाल-चीन भुक्तानी प्रणालीको संस्थागत व्यवस्था गरियोस् : रास्वपा
Post

नेपाल-चीन भुक्तानी प्रणालीको संस्थागत व्यवस्था गरियोस् : रास्वपा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल र चीनको व्यापारिक कारोबारमा भुक्तानी प्रणाली सहजताका लागि नेपालमा चीनलाई पूर्वाधारमा लगानी वा चाइनिज बैंकको संस्थागत व्यवस्थाको पहल गर्न आग्रह गरेको छ । सूचना प्रविधिको विकाससँगै व्यापारिक कारोबारमा अनलाइन भुक्तानीले सहज बनाए पनि पूर्वाधारमा लगानी वा चाइनिज बैंकको संस्थागत व्यवस्थाको पहल गर्न रास्वपाले आग्रह गरेको हो । रास्वपाको केन्द्रीय...