Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
हाम्रो कूटनीतिका विविध कथा
Post

हाम्रो कूटनीतिका विविध कथा

कूटनीति विभिन्न विधि र माध्यमबाट विदेशमा वा अन्य मुलुकमा आफ्नो मुलुकको बृहत् हित, सुरक्षा, सुविधा, व्यापार, सामाजिक–सांस्कृतिक हित, आर्थिक सहयोग तथा लगानी विस्तार, सेवा, श्रम र रोजगार, पर्यटन र विकास, सूचना र प्रविधि लगायतका आधुनिक समाजका अनेकौँ मान्यता, आवश्यकता र अवधारणालाई बुद्धि, विवेक, ज्ञान, सम्वाद, सहयोग, भ्रमण, सहकार्य, सहमति, सहअस्तित्व तथा स्थापित मूल्य र अन्तर्राष्ट्रिय...

आतंकवादको भू–राजनीति
Post

आतंकवादको भू–राजनीति

भारतको कश्मीरस्थित पर्यटकीयस्थल पहलगाममा हालै भएको आतंककारी आक्रमणमा अट्ठाइस जनाको ज्यान गयो । मृतकमा नेपाल र यूएईसहित भारतका नागरिक छन् । नेपालमा आफ्ना नागरिक सुदीप न्यौपाने मारिएको प्रति शोक व्यक्त भयो । सँगै छिमेकी मित्रराष्ट्र भारतमाथि आइपरेको यस दुर्घटनाप्रति नेपालका राष्ट्रपति–प्रधानमन्त्रीको तहबाट समेत चिन्ता प्रकट भयो । साँध जोडिएको छिमेकी राष्ट्र भएको नाताले मात्र नभएर दुई राष्ट्रबीच अनादिकालदेखि रहिआएको...

इतिहास फर्केर हेर्दा : गणतन्त्र घोषणाको निर्णायक घडी र भारतको ‘नेपाल नीति’मा देखिएको त्यो नाटकीय परिवर्तन
Post

इतिहास फर्केर हेर्दा : गणतन्त्र घोषणाको निर्णायक घडी र भारतको ‘नेपाल नीति’मा देखिएको त्यो नाटकीय परिवर्तन

कतिपय विज्ञहरू सङ्घीय गणतन्त्रात्मक धर्मनिरपेक्ष शासन व्यवस्था नेपालले अँगाल्नुमा देशभित्र भएको ठूलो जनआन्दोलनबाहेक बाह्य भूमिका पनि रहेका र पछिल्लो घटनाक्रमले पनि भूराजनीतिक चासोहरूलाई वृद्धि गर्न सक्ने धारणा राख्छन्। प्रणब मुखर्जी जसको अग्रसरतामा भारतले राजतन्त्रसहितको प्रजातन्त्र भनिने दुईखम्बे नेपाल नीति छाड्यो३१ अगष्ट २०२०भूराजनीतिक चुनौती बढ्दा नेपालमा राजा वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्तावको सम्झना२१ जुलाई २०२२भारतका एक नेपाल...

अमेरिकी छायामा नजिकिँदै चीन–भारत
Post

अमेरिकी छायामा नजिकिँदै चीन–भारत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी शक्ति चीनमाथि १४५ प्रतिशत ट्यारिफ लगाएका छन्, जुन २४५ प्रतिशतसम्म पुग्न सक्छ । चीनले पनि अमेरिकालाई प्रतिशोधात्मक १२५ प्रतिशत ट्यारिफ लगाएको छ । अर्थात् विश्वमा अमेरिका–चीन व्यापार युद्ध दोस्रो तनावपूर्ण तहमा उक्लेको छ । महाशक्तिहरूको युद्ध व्यापार प्रविधि हुँदै टिकटक (थ्रीटी) मा समेत देखिन थाल्यो । ट्रम्पकै पहिलो प्रशासनमा सन् २०१८ मा अमेरिकाको चीनसँग...

स्कुपको उल्झनमा नेपाल-भारत सम्बन्ध
Post

स्कुपको उल्झनमा नेपाल-भारत सम्बन्ध

नजिकको छिमेकी देश भारतसँगको हाम्रो सम्बन्ध बहुआयामिक छ। राज्य–राज्यबिचको सम्बन्धका अलावा भौगोलिक, सांस्कृतिक र जनस्तरको घनिष्ट सम्बन्धले, ऊ ठूलो राष्ट्र र हामी सानो राष्ट्र भए तापनि, हामी दुवैलाई छुट्टिन त के, टाढा हुन पनि मिल्दै नमिल्ने गरी बाँधेको छ। समुद्रसम्म पारवहनका लागि मात्र नभई यता केही समयदेखि हामी दुई बीचको विकासको अन्तरका कारणले समेत भारतमाथि...

भारत–चीन सम्बन्धमा देखिएको नम्रता र भावी चुनौती
Post

भारत–चीन सम्बन्धमा देखिएको नम्रता र भावी चुनौती

हालैका सकारात्मक पहलका बाबजुद द्विपक्षीय सम्बन्धमा संरचनात्मक समस्या तनावको स्रोतको रूपमा पुनः देखा पर्न सक्छ भारतीय विदेशमन्त्री एस जयशंकरले हालै ‘चौतर्फी द्विविधायुक्त र अस्थिर अशान्त संसार’ बारे चर्चा गरेका छन् । त्यस्तैगरी, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले पनि विश्व ‘पछिल्लो एक शताब्दीमा नदेखिएको स्तरको ठुला परिवर्तन’बाट गुज्रिरहेको बताउँन थालेका छन् । यस्तो अनिश्चित संसारको...

परराष्ट्र नीतिमा दोहोरो मापदण्ड
Post

परराष्ट्र नीतिमा दोहोरो मापदण्ड

सत्तामा र बाहिर हुँदा देखाउने दोहोरो चरित्रले विश्वसनीयता गुम्दै छ, राष्ट्रले एउटै आवाज बोल्न सके मात्र परराष्ट्र नीतिमा विश्वसनीयता हुन्छनेपाल कूटनीति सञ्चालन गर्ने दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा अनुभवी हो । पुरानो नेसन स्टेट नेपालसँग कूटनीति सञ्चालनको लामो परम्परा छ । जैसीकोठा वा मुन्सीखाना मात्र होइन, परराष्ट्र मन्त्रालय पनि दक्षिण एसियाकै पुरानो हो । कहिल्यै उपनिवेश नभएको बिरासतको निरन्तरतामा...

चीनले दिएको आत्मविश्वास र निश्चय
Post

चीनले दिएको आत्मविश्वास र निश्चय

हालै सम्पन्न चीनका दुई राष्ट्रिय अधिवेशनले विश्वमा आत्मविश्वास र निश्चितताको सन्देश दिएका छन् । विश्वले चीनलाई अवलोकन गर्ने र बुझ्ने सञ्जालका रूपमा रहेका यी दुई राष्ट्रिय अधिवेशनले यस वर्ष पनि विदेशी सञ्चार मिडियाको व्यापक ध्यानाकर्षण गरे । यिनै अधिवेशनका माध्यमबाट चिनियाँ राजनीतिको वर्तमान दिशा बुझेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चीनको आर्थिक–सामाजिक विकासका सम्भावनालाई अझ सकारात्मक रूपमा प्रस्तुत गरी चीनले...

परराष्ट्र मामिला : धागो चुँडिएको चंगा
Post

परराष्ट्र मामिला : धागो चुँडिएको चंगा

देशको कूटनीतिक मामिला धागो चुँडिएको चंगाजस्तै बनेको छ। यसको एउटै कारण हो, देशमा राष्ट्रिय सुरक्षा नीति नहुनु। परराष्ट्र नीतिसँग राष्ट्रिय सुरक्षा सीधै जोडिएको हुन्छ। हाल बनेको राष्ट्रिय सुरक्षा नीतिले देशको अवस्था र खाँचो चिनेको छैन। नेपालमा रहेका आन्तरिक र बाह्य बिभिन्न पक्षका चुनौती पत्ता लगाई त्यसलाई सम्बोधन गरी चुनौतीहरूलाई सके उन्मूलन र नसके न्यूनीकरण गर्ने...

के भारतसँगको सम्बन्ध सुधार होला ?
Post

के भारतसँगको सम्बन्ध सुधार होला ?

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच शुक्रबार थाइल्यान्डमा भएको भेटवार्तालाई लिएर नेपाली राजनीतिमा कौतूहल बढेको छ। भेटवार्ता केवल औपचारिकता मात्रै हो कि दुई देशबीच लामो समयदेखि चिसिएको सम्बन्धमा सुधारको संकेत हो भन्ने जवाफ केही दिनभित्रै भारतीय व्यवहारबाट पाइने कूटनीतिज्ञहरूको भनाइ छ। तर साइडलाइन भेटवार्ताकै लागि नेपाली पक्षले ठूलो कसरत गरिरहेका बेला ‘वान...