Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
प्रधानमन्त्री ओलीको स्टन्टले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह
Post

प्रधानमन्त्री ओलीको स्टन्टले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा मुलुकमा भइरहेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्वारा आयोजित दलाल दलतन्त्रको विरुद्धमा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘मुलुकमा बेथिति,...

अध्यक्ष भट्टराई र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता
Post

अध्यक्ष भट्टराई र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता सम्पन्न भएको छ । भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको छ । साथै, डा. भट्टराईद्वारा हालै पहलगाम, काश्मिरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख...

पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीमा, राजनीतिक भेटवार्तामा व्यस्त
Post

पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीमा, राजनीतिक भेटवार्तामा व्यस्त

अनौपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक र कूटनीतिक भेटघाटलाई तीव्र पारेका छन् । छोरी मानुषी यमी भट्टराईसँगै दिल्ली गएका उनले भारतीय नेता र कूटनीतिज्ञहरूसँग भेटेका हुन् । भेटका क्रममा भारतीय नेताले नेपालको राजनीतिक अवस्थाबारे चासो राखेको मानुषीले बताइन् । ‘नेपालमा राजनीतिक अस्थिरता किन भइरहेको छ ? प्रमुख राजनीतिक...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको भारत भ्रमण : पञ्चेश्वर परियोजना, सीमा सुरक्षादेखि लगानी र पर्यटनसम्म छलफल
Post

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको भारत भ्रमण : पञ्चेश्वर परियोजना, सीमा सुरक्षादेखि लगानी र पर्यटनसम्म छलफल

भारतको एक साताव्यापी भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनउमा भेटवार्ता गरेका छन् । नेपालमा संघीयता कार्यान्वयनयता प्रदेश सरकारका मुख्यमन्त्रीको यो पहिलो औपचारिक भारत भ्रमण हो । मुख्यमन्त्री नेतृत्वको टोली १६ वैशाखदेखि औपचारिक भ्रमण सकेर मंगलबार धनगढी फर्किँदै छ । शाह नेतृत्वको टोलीसँग १८ वैशाखमा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्द्धन सिंहले भेटवार्ता...

अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा नेपाललाई सक्षम वार्ता टोली आवश्यक : विज्ञ
Post

अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा नेपाललाई सक्षम वार्ता टोली आवश्यक : विज्ञ

नेपालले अन्तराष्ट्रिय शक्ति सन्तुलनमा दीर्घकालीन हित सुरक्षित गर्न कुशल, रणनीतिक र संस्थागत तयारीसहित सक्षम वार्ता टोली तयार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । हालै आयोजित ‘नेपालको कूटनीतिक वार्ता सुदृढीकरण’ विषयक सेमिनारमा वक्ताहरूले यस्तो भनाइ राखेका हुन् । सेमिनारको उद्घाटन गर्दै सेन्टर फर सोसल इन्नोभेसन एन्ड फरेन पोलिसी (सीईएसआईएफ)का कार्यकारी अध्यक्ष तथा पूर्वराजदूत विजयकान्त कर्णले चीनलगायत...

पूर्वप्रधानमन्त्री दाहाल र नेपालसँग चौथाइवालेको भेट
Post

पूर्वप्रधानमन्त्री दाहाल र नेपालसँग चौथाइवालेको भेट

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले बिहीबार दुईजना पूर्वप्रधानमन्त्रीलसहित अन्य नेताहरूसँग भेटेका छन् । उनले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटेका हुन् । भ्रमणको दोस्रो दिन उनले कांग्रेस नेता प्रकाशशरण महत र उदयशमशेर राणालाई पनि भेटेका हुन् । त्यस्तै, माओवादी नेता...

तीन दिनमा १९ नेतालाई भेटेर फर्किए चौथाइवाले
Post

तीन दिनमा १९ नेतालाई भेटेर फर्किए चौथाइवाले

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले तीन दिनको नेपाल भ्रमणमा प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्रीसहित १९ जनासँग भेटेर शुक्रबार फर्किएका छन् । उनले संसद‍्भित्रका कांग्रेस, एमाले, माओवादी, रास्वपा, लोसपा र जनमत पार्टीका नेतृत्व र दोस्रो तहका नेताहरूसँग अलग–अलग भेट गरे । बुधबार काठमाडौं ओर्लिएका उनले प्रधानमन्त्री केपीशर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र...

नीति तथा कार्यक्रम : परराष्ट्र नीतिको आधार– ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’
Post

नीति तथा कार्यक्रम : परराष्ट्र नीतिको आधार– ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’

सरकारले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को मान्यताअनुरूप परराष्ट्र नीति अवलम्बन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ लाई परराष्ट्र नीतिको मूल आधार रहने घोषणा गरेका हुन् । ‘छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरी, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम...

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता
Post

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बुधबार भेटवार्ता गरेका छन्। नेपाल भ्रमणका लागि काठमाडौं आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन्। भेटमा गृहमन्त्री लेखकले भारतको जम्मू कश्मीरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे। मन्त्री लेखकले उक्त घटना दुःखद भएको बताउँदै...

प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता
Post

प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। नेपाल भ्रमणमा रहेका चौथाइवालेले नेपालका राजनीतिज्ञ र सरकारका मन्त्रीहरूसँगको भेटवार्ता व्यस्त छन्। उनले नेपाली...