Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
कलिंगा विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो कुटनीतिक पहल
Post

कलिंगा विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो कुटनीतिक पहल

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युको विषयमा परराष्ट्र मन्त्रालययले कुटनीतिक पहल थालेको छ। परराष्ट्रमन्त्री आर्जु राणा देउवाले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कुरा जानकारी दिएकी हुन्। ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य...

वर्षमानसँगको भेटमा चौथाइवालेले भने- राजावादी आन्दोलनमा भारतको समर्थन र सद्‍भाव छैन
Post

वर्षमानसँगको भेटमा चौथाइवालेले भने- राजावादी आन्दोलनमा भारतको समर्थन र सद्‍भाव छैन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त र भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालाबीच भेटवार्ता भएको छ। दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो। भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सद्‍भाव नरहेको बताएको पुनले जानकारी दिए । ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि...

नेपाल र भारतबीच शहरी विकासको क्षेत्रमा सहकार्य हुने
Post

नेपाल र भारतबीच शहरी विकासको क्षेत्रमा सहकार्य हुने

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतका विद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ। मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई शहरी विकास मन्त्रालय पुगेर भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र शहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ । ‘भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको...

अध्यक्ष भट्टराईसहित नयाँ शक्तिका नेताहरू भारत जाँदै
Post

अध्यक्ष भट्टराईसहित नयाँ शक्तिका नेताहरू भारत जाँदै

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई आज (शनिबार) छिमेकी राष्ट्र भारत जाँदै छन्। नयाँ शक्ति पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको उडानमार्फत भारत प्रस्थान गर्नेछन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन भारत जान लागेका हुन्। अधिवेशन भोलि आइतबारदेखि भारतको...

ओलीको नजरमा रञ्जित रे- अहङ्कारी र सङ्कीर्ण मनका मान्छे
Post

ओलीको नजरमा रञ्जित रे- अहङ्कारी र सङ्कीर्ण मनका मान्छे

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालका लाग पूर्वभारतीय राजदूत रञ्जित रेको कटाक्ष गरेका छन्। शनिबार (आज) बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एउटा राजदूतले भनेको, नेपाललाई होच्याउ।न खाज्या हो त्यो। ती व्यक्तिमा बडा राष्ट्र अहङ्कार छ। तिनले देशको सार्वभौमकिता भन्ने बुझ्दैनन्। स्वाधीनता भन्ने कुरा बुझ्दैनन्। तिनले आकार...

दिल्लीको नेपाल महोत्सवमा पञ्चेबाजामा रमाए भारतीय नागरिक, धार्मिक पर्यटनमा विशेष चासो
Post

दिल्लीको नेपाल महोत्सवमा पञ्चेबाजामा रमाए भारतीय नागरिक, धार्मिक पर्यटनमा विशेष चासो

नेपाल र भारतका व्यवसायी र कलाकारहरूको बाक्लो जमघटसँगै भारतको नयाँदिल्लीमा आयोजित नेपाल महोत्सव सम्पन्न भएको छ। भारतमा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा आयोजित नेपाल महोत्सवमा नेपालका व्यवसायी र कलाकारहरूसमेत सहभागी भएका थिए। एभरेस्ट चेम्बर अफ कमर्सले आयोजनामा भएको महोत्सवमा नेपाली पञ्चेबाजाको धुनसँगै नेपाली परिकार, नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारसँगै नेपालमा लगानी भारतीय लगानी भित्र्याउन...

जम्मु–कस्मिर आक्रमण : प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा
Post

जम्मु–कस्मिर आक्रमण : प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा

प्रधानमन्त्री केपी ओलीले जम्मु–कस्मिरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ ।’...

ओलीसँग टेलिफोन वार्तामा मोदीले भने– अपराधीलाई कठघरामा उभ्याउँछौं
Post

ओलीसँग टेलिफोन वार्तामा मोदीले भने– अपराधीलाई कठघरामा उभ्याउँछौं

१० वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ‘उक्त आतंकवादविरुद्धको लडाइामा भारत र नेपाल एकसाथ उभिएका छन्’, भारतीय विदेश मन्त्रालयका...

चीनबाट पहिलो पटक सिधै ‘कन्टेनराइज्ड’ सामान आइपुग्यो चोभार सुक्खा बन्दरगाह
Post

चीनबाट पहिलो पटक सिधै ‘कन्टेनराइज्ड’ सामान आइपुग्यो चोभार सुक्खा बन्दरगाह

१० वैशाख, काठमाडौं । उत्तरी छिमेकी चीनबाट पहिलो पटक रेलमार्ग र सडकमार्ग हुँदै ‘कन्टेनराइज्ड ‍कार्गो’ (सामान) चोभार सुक्खा बन्दरगाहमा आएको छ । यसभन्दा पहिला तातोपानी र रसुवा भन्सारमै जाँच पास भएरमात्र मालवस्तु नेपाल आउने गरेकामा पहिलो पटक भन्सार जाँचपासका लागि मालवाहक सवारीसाधन सिधै चोभार आएको हो । २९ चैत २०८१ मा चीनको इयु सहरबाट सिधै...

कश्मिर घटनामा राप्रपाले भन्यो- हिन्दूविरोधी कार्य स्वीकार्य छैन
Post

कश्मिर घटनामा राप्रपाले भन्यो- हिन्दूविरोधी कार्य स्वीकार्य छैन

१० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मु–कश्मिरको पहलगाममा भएको जघन्य आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ । हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि आज विज्ञप्ति जारी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो । ‘अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको राप्रपा अति निन्दा र...