आश्विन १२, २०८०गंगा बीसी काठमाडौँ — नेपालले एक चीन सिद्धान्तमा दृढ प्रतिबद्धता दोहोर्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण क्रममा जारी संयुक्त विज्ञप्तिमा ‘सिद्धान्त’ भन्ने शब्द प्रयोग भएको छ । विगतमा ‘एक चीन नीति’ राखिएको थियो । नेपालको एक चीन नीति कि सिद्धान्त ?चीन भ्रमण क्रममा तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई गोन्गार विमानस्थलमा स्वागत गर्दै तिब्बत सरकारका...
Category: Geopolitics News NP
प्रधानमन्त्रीको चीन भ्रमणमा खुद्रा सहमतिमात्रै भए : एमाले सचिव भट्टराई
आश्विन १४, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा हुनैपर्ने सहमति नभएको प्रमुख प्रतिपक्ष एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमण खुद्रा मसिना कुरामा सीमित भएको उनको प्रतिक्रिया थियो । प्रधानमन्त्रीको चीन भ्रमणमा खुद्रा सहमतिमात्रै भए : एमाले सचिव भट्टराईप्रतिनिधिसभाको आइतबारको बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा एमाले सचिव भट्टराईले नेपाल...
प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल : रास्वपा सांसद झा
आश्विन १४, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण औसतभन्दा सफल भएको बताएका छन् । प्रधानमन्त्रीले अमेरिका, संयुक्त राष्ट्रसंघ, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दा बढी उठाएको आफूले पाएको बताए । प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल : रास्वपा सांसद झाप्रतिनिधिसभाको बैठकपछि सांसद झाले...
प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण बढ्यो : लेखक
आश्विन १४, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चीन भ्रमणपछि दुई देशका बीचमा थप विश्वासको वातावरण सिर्जना भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण विकास निर्माणका योजनामा पनि सम्झौता भएको लेखकको भनाइ थियो । प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण बढ्यो : लेखकप्रतिनिधिसभा बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त...
प्रधानसेनापति शर्मा चीन प्रस्थान
कार्तिक १०, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले विदाइ गरेका थिए । प्रधानसेनापति शर्मा चीन प्रस्थानचीन भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा...
विश्व तिब्बतमा ‘तेस्रो चीन तिब्बत ट्रान्स-हिमालयन फोरम’
आश्विन १९, २०८०लक्ष्मी लम्साल बेइजिङ — चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाल र चीनबीचको मित्रता अन्तर्राष्ट्रिय परिस्थितिबाट परीक्षित भएको बताउँदै जस्तोसुकै परिस्थितिमा पनि साझा जितको स्वस्थ सम्बन्ध कायम गर्न दुवै मुलुक सफल भएको भन्दै प्रशंसा गरेका छन्। तिब्बतमा ‘तेस्रो चीन तिब्बत ट्रान्स-हिमालयन फोरम’बिहीबार तिब्बतमा आयोजित एक कार्यक्रमपछि राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालसँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङले...
भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोग
कार्तिक २१, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — चीन सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि २६ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन मानवीय सहायताअन्तर्गत भूकम्पपीडितलाई राहतका लागि सहयोग प्रदान गर्न लागेको बताए । भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोगयसअघि चीनले नेपाललाई १० करोड बराबरको राहत सामग्री प्रदान गरेको...