Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाबाट २० नेपाली डिपोर्ट
Post

ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाबाट २० नेपाली डिपोर्ट

पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते)को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ । ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकाको अध्यागमन कार्यालयले...

सगरमाथा संवादमा मोदीलाई प्रमुख अतिथि बनाउने तयारी
Post

सगरमाथा संवादमा मोदीलाई प्रमुख अतिथि बनाउने तयारी

आगामी २–४ जेठमा आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने सरकारको तयारी छ । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्यालाई उठान गर्न नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको हो । कूटनीतिक च्यानलमा भएको कुराकानीमा भारतीय अधिकारीहरूले मोदीको भ्रमणबारे सकारात्मक जवाफ दिएको उच्च कूटनीतिक स्रोतले बताएका...

ऊर्जामन्त्री खड्का र समकक्षी पालिटबीच भेट
Post

ऊर्जामन्त्री खड्का र समकक्षी पालिटबीच भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन्। भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन) डिपीआर चाँडो सकेरर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ...

भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने
Post

भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय उर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ । बिहीवार भारतको भ्रमण सेकर स्वदेश फर्किएका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुहुने बताएका हुन्। उनले छिटै नै भारतीय उर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए। ‘इण्डिया...

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट
Post

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो। भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारत विद्युत् व्यापार सम्झौता कार्यान्वयन गर्न गठित संयन्त्रहरूबाट विद्युत् व्यापार, थप प्रसारण लाइन निर्माण र भारतीय लगानीका जलविद्युत् आयोजनाहरूको विषयमा भएको उपलब्धीका...

किन सञ्चालनमा आएन नेपाल-चीन जोड्ने हिल्सा मितेरी पुल ?
Post

किन सञ्चालनमा आएन नेपाल-चीन जोड्ने हिल्सा मितेरी पुल ?

नेपाल र चीनको सीमाना हिल्सामा चिनियाँ सरकारको तर्फबाट पक्की मितेरी पुल निर्माण भएको छ । काम सुरु भएको ८ महिनामै हिल्सा नाकामा मितेरी पुल निर्माण भएको सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए । एक वर्षभित्र निर्माण सक्ने गरी चिनियाँ पक्षले गत असारदेखि काम सुरु गरेको थियो । चिनीयाँ पक्षले रात दिन गरी...

भारतीय पक्षले दोधारा–चाँदनी क्षेत्रमा एकलौटी दशगजा सीमांकन गर्न खोजेपछि विवाद
Post

भारतीय पक्षले दोधारा–चाँदनी क्षेत्रमा एकलौटी दशगजा सीमांकन गर्न खोजेपछि विवाद

सीमा सुरक्षा बल(एसएसबी)सहित भारतीय प्रशासनले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ धामीटोलमा एकलौटी तवरमा ‘दशगजा छुट्याउने’ काम गरेपछि विवाद उत्पन्न भएको छ । नेपाल–भारत ७६९(१६) नम्बर सीमा पिलर क्षेत्रमा भारतीय प्रशासनले ट्रयाक्टर ल्याएर एक्कासि दशगजा सीमांकन गर्ने भन्दै रेखांकन गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका छन् । किशोरकुमार लिम्बू, मेयर, दोधारा–चाँदनी नगरपालिकामैले यस विषयमा सिडिओ साबसँग कुराकानी गरेको छु । यो सीमाको...

गाजा क्षेत्र अमेरिकाले कब्जा लिने ट्रम्पको घोषणाप्रति माओवादी केन्द्रको भर्त्सना
Post

गाजा क्षेत्र अमेरिकाले कब्जा लिने ट्रम्पको घोषणाप्रति माओवादी केन्द्रको भर्त्सना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने घोषणा प्रति माओवादी केन्द्रले भर्त्सना गरेको छ। अन्तर्राष्ट्रिय कानुन र मानव सभ्यताको धज्जी उडाउने ट्रम्पको यो कथित प्रस्तावको विश्वका सबै मुलुकहरू र जनताले सम्पूर्ण एकता एवं दृढताका साथ अस्वीकार गर्न पनि केन्द्रले आग्रह...

मन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट
Post

मन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। मन्त्री दाहाललाई भेट्न राजदूत श्रीवास्तव बिहीबार सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेलमार्गका बारेमा चासो व्यक्त गर्दै रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम,...

भारतीय सुरक्षाकर्मी हतियारसहित सुस्ता किन आए ?
Post

भारतीय सुरक्षाकर्मी हतियारसहित सुस्ता किन आए ?

भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमि सुस्तामा आएर फर्केका छन् । सोमबार दिउँसो भारतीय प्रहरीकै गाडीमा आएका सुरक्षाकर्मी सुस्ता बचाउ अभियानका मुन्ना खाँलाई पक्राउ गर्न आएको र उनी फेला नपरेका कारण रित्तै फर्किएको दाबी गरिएको छ । ४ दशक अघिदेखि मुन्ना सुस्ता बचाउ आन्दोलनका अगुवा हुन् । ‘म सुस्तास्थित जनता दलित आधारभूत स्कुलमा सरस्वती पूजाको कार्यक्रममा...