राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको शिष्टाचार भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि...
Category: Geopolitics News NP
अध्यागमनले अनुसन्धान थालेपछि १७ अमेरिकी कारबाहीअगावै स्वदेश फर्किए
पर्यटकका रूपमा भित्रिएर भिसा दुरुपयोग गरेको आरोपमा अध्यागमन विभागको अनुसन्धान दायरामा तानिएका १७ जना अमेरिकी नागरिक कारबाहीअगावै सुटुक्क फर्किएका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ परेका थिए । अध्यागमन विभागको अनुसन्धानमा तानिएका उनीहरू अनुसन्धान टुंगोमा नपुग्दै सुटुक्क स्वदेश फिर्ता भएका हुन् । विमानस्थल...
अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने
तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)ले वा उनीहरूको माध्यमबाट लगानी भएको अमेरिकी सहयोग तीन महिनाका लागि रोक्ने निर्णय गरेका थिए । अमेरिकाको वैदेशिक सहायताको...
अमेरिकाको विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्छ : प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्ने बताएका छन् । अमेरिकी विदेश विभागले हाल सञ्चालनमा रहेका प्रायः सबै विदेशी सहायता कार्यक्रमहरू रोक्न र नयाँ सहायता अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको थियो । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मंगलबार आयोजना गरेको...
अमेरिकी सहयोग रोकिँदा स्वास्थ्यका कार्यक्रममा कस्तो असर पर्छ ?
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहवित्तीय लगानीमा सञ्चालित चारवटा प्रमुख परियोजनाको काम तत्काल स्थगित भएपछि नेपालको स्वास्थ्य क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरू प्रभावित हुने देखिएको छ । यूएसएआईडीले नेपाल सरकारलाई पत्र पठाई सन् २०२२ को मे ५ मा हस्ताक्षर भएको विकास उद्देश्य सम्झौताअन्तर्गत सञ्चित कोषबाट भुक्तानी हुने चारवटा परियोजनाको अनुदान सहयोग ९० दिनका लागि स्थगित...
परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । महावरले बुधबार परराषट्रमन्त्री डा. राणासँग भेट गरेका हुन् । भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ । महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा...
अमेरिकी संघीय अनुदान र ऋण सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित
संघीय अनुदान र ऋण माथि रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनबाट ह्वाइटहाउस पछि हटेको छ । अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो । राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि राज्यहरुलाई बाँड्दै आएको संघीय अनुदान सहयोग ९० दिनसम्मका लागि...
प्रधानमन्त्रीले दिए चिनियाँ राष्ट्रपतिलाई शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत आज चिनियाँ राष्ट्रपतिप्रति शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मानिने सर्प वर्षले नेपाल र चीनबीचको दिगो मैत्रीलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै,...
भारतसँग परराष्ट्रमन्त्रीको आग्रह: टिंकरमा सडक निर्माण सामग्री लैजान बाटो दिनुहोस्
परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज यहाँ शिष्टाचार भेट गरेका छन्। सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको थियो । सो भेटका अवसरमा मन्त्री डा राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको चर्चा गर्दै नेपाल...
वैदेशिक सहायता स्थगन गर्ने ट्रम्पको कार्यकारी आदेश : सहायता रोकिँदा नेपालमा २६ अर्बका कार्यक्रम प्रभावित
अमेरिकी राष्ट्रपति ट्रम्पले शपथलगत्तै हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार अमेरिकाका सबै सहायता ९० दिनका लागि स्थगित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलगत्तै नेपालमा अमेरिकी सहायताका करिब २६ अर्ब रुपैयाँबराबरका विभिन्न परियोजना र कार्यक्रम प्रभावित भएका छन् । अमेरिकी विकास सहयोग नियोग युएसएडले सम्बन्धित गैरसरकारी संस्था र सरोकारवालाहरूलाई यसबारे सूचना दिएको छ । अमेरिकाको सबैभन्दा धेरै सहायता एमसिसी कार्यान्वयनमा...



