Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
एमसिसी परियोजनामा अनुदान नरोकिने
Post

एमसिसी परियोजनामा अनुदान नरोकिने

पञ्चवर्षीय सहायताका परियोजनाबारे भने नयाँ नीति लागू हुनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार नेपालमा अमेरिकी सहायताका परियोजना र कार्यक्रम ९० दिनका लागि रोकिए पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको अनुदानले भने निरन्तरता पाउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले गत सोमबार परराष्ट्रसचिव अमृतबहादुर राईलाई भेटेर एमसिसी अनुदान नरोकिएको जानकारी दिएका छन् । परराष्ट्र...

अमेरिकी सहयोग कटौती र सम्बन्ध फरक कुरा हो : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली
Post

अमेरिकी सहयोग कटौती र सम्बन्ध फरक कुरा हो : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले हालैको अमेरिकी सहयोग कटौती र सम्बन्ध फरक कुरा भएको बताए । प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले ९० दिनपछि ट्रम प्रशासनले निर्णय पुनर्विचार गर्ने भएकाले रिजल्टपछि मात्रै वास्तविक कुरा बाहिर आउने बताए । नेपालमा युएसएआइडी र एमसिसिमा गरिएको लगानीमा प्रत्यक्ष प्रभाव पर्ने र सुरक्षित मातृत्व,...

अन्तर्राष्ट्रिय सम्बन्धको आधार खल्बलियो, नेपाल चनाखो हुनुपर्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे
Post

अन्तर्राष्ट्रिय सम्बन्धको आधार खल्बलियो, नेपाल चनाखो हुनुपर्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले शीतयुद्धपछि अभ्यासमा रहेको अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत आधार खल्बलिन थालेको र नेपालले चनाखो हुनुपर्ने बताएका छन्। नेपालको भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रधानता मिडियाद्वारा शनिबार नेपाल बार एसोसिएसनमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दे पाण्डेले भूगोलको उपयोगमा नेपाल संयम हुनुपर्ने उल्लेख गरे। छिमेकी भारत र चीनलाई नेपालको महत्व सम्झाउन सक्नुपर्नेमा जोड दिँदै पाण्डेले यसका लागि कूटनीतिक...

गृहमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट
Post

गृहमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट

गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय, कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत...

भारत र चीनसँग आशंकारहित सम्बन्ध सुदृ‍ढ गर्दै लगिनेछ : प्रधानमन्त्री ओली
Post

भारत र चीनसँग आशंकारहित सम्बन्ध सुदृ‍ढ गर्दै लगिनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका दुई छिमेकी भारत र चीनसँग आशंकारहित सम्बन्ध सुदृढ गर्दै लगिने बताएका छन् । एमाले संसदीय दलको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको विदेश सम्बन्धबारे धारणा राखेका हुन् । सरकारले दुवै छिमेकीसँग सन्तुलित र मित्रतापूर्ण सम्बन्ध चाहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘हाम्रो छिमेक सम्बन्ध दुवै छिमेकीसँग साच्चैको सन्तुलित, साच्चैको मित्रतापूर्ण, आशंकारहित र...

नेपाललाई अमेरिकी प्रत्यक्ष अनुदान सहायता ‘कटौती नहुनेमा विश्वास’
Post

नेपाललाई अमेरिकी प्रत्यक्ष अनुदान सहायता ‘कटौती नहुनेमा विश्वास’

दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले यतिबेला मुलुकलाई आर्थिक रूपमा थप सशक्त बनाउने नीति अघिसार्दा नेपाललाई पनि अल्पकालीन र दीर्घकालीन प्रभाव पर्ने देखिएको छ। विश्वकै प्रभावशाली मुलुक अमेरिकाले हालसम्म आर्थिक सहायता गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरूमा कुनैमा हातै झिक्ने र कुनैमा कटौतीको घोषणा गरिसकेको छ। अझ विभिन्न मुलुकमा अनुदान सहायतालाई पनि कुन–कुन मुलुकलाई निरन्तरता दिने वा...

परराष्ट्रमन्त्री राणाले भारतसँग मागिन् नयाँ हवाई रुट
Post

परराष्ट्रमन्त्री राणाले भारतसँग मागिन् नयाँ हवाई रुट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँगको भेटमा नयाँ हवाई रुटको विषयमा कुराकानी गरेकी छन्। परराष्ट्रमन्त्री डा. देउवा र अतिरिक्त सचिव महावरबीच बुधबार शिष्टाचार भेट भएको हो। भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरूका छलफल हुनुका साथै नयाँ हवाई रुटको अनुमतिको बारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले पछिल्लो...

अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित
Post

अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित

१९ वर्षीया मुना खनाल (नाम परिवर्तन) टेक्ससको अर्भिङस्थित एक रेष्टुरेन्टमा काम गर्थिन्। बुधबारबाट काम छोडेकी छिन्। नर्थ लेक कलेजमा अध्ययनरत उनले अब काममा नआउने जानकारी रेष्टुरेन्ट सञ्चालकलाई गराइसकेकी छिन्। किनभने, आप्रवासीमाथि धरपकड र देश निष्कासन गर्ने काम तीव्र पारिएपछि खनालले रेष्टुरेन्टको काम छोडेकी हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले जारी गरिरहेका अवैध आप्रवासी लक्षित विभिन्न...

Nepal Visit Year 2025 announced
Post

Nepal Visit Year 2025 announced

The beginning of the ‘Nepal Visit Year 2025’ and the ‘Chinese New Year 2025’ was announced on Saturday amid a programme jointly organized by the Ministry of Culture, Tourism and Civil Aviation, Chinese Embassy in Kathmandu, Bhaktapur Municipality and Nepal Tourism Board (NTB). Minister for Energy Dipak Khadka and Chinese Ambassador to Nepal Chen Song...