नेपाल र बाङ्ग्लादेशबीच सडक मार्गबाट हुने व्यापारिक गतिविधिलाई सहजीकरण गर्न दिल्ली र काठमाण्डूका उच्च वाणिज्य अधिकारीहरू सहमत बनेको दुवै देशले जनाएका छन्। उक्त समझदारीपछि भारतीय बाटो हुँदै नेपाल र बाङ्ग्लादेशबीच हुने व्यापारिक आदानप्रदान “निकै सहज बन्ने” व्यापारी तथा विज्ञहरूको विश्वास छ। नेपालका लागि बाङ्ग्लादेश दक्षिण एशियाली राष्ट्रहरूमा भारतपछिको मुख्य व्यापारिक साझेदार मध्येमा पर्छ। नेपाल-बाङ्ग्लादेश सीधा...
Category: Geopolitics News NP
भारत र चीन दुवैले नेपाललाई प्राथमिकतामै राखेका छन् : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेको बताएकी छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा धारणा राख्दै मन्त्री डा. राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएको र नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तक्रियाहरु भइरहेका जानकारी गराएकी हुन् । ‘विभिन्न...
पोखरा विमानस्थललाई चलायनमान बनाउन भूमिका खेल्ने चीनको प्रतिवद्धता
चीनले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई चलायनमान बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा परराष्ट्रमन्त्री डा. आरजु राणा पनि थिइन् । त्यसक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग आफ्नो भेट भएको मन्त्री राणाले जानकारी दिइन् । ‘पोखरा विमानस्थल एजेन्डामा थिएन । तर वाङ यी ले वी विल हेल्प टू रन पोखरा एयरपोर्ट...
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
२०७२ यता चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । यससम्बन्धी जानकारी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा दिएकी हुन् । उनका बैठकमा भनिन्, ‘चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २...
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
परराष्ट्रमन्त्री डा. आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण फलदायी भएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. राणाले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे बाह्र बुँदे ब्रिफिङ गरेकी हुन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गत असोज ४ गतेदेखि १४...
प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीको १३ बुँदे ब्रिफिङ
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रमन्त्री डा. आरजु राणाले १३ बुँदे ब्रिफिङ गरेकी छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. राणाले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे तेह्र बुँदे ब्रिफिङ गरेकी हुन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गत मंसिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमण गरेको थियो । प्रधानमन्त्री ओलीको चालू...
सार्कमा एमाले सांसदको चासो, कांग्रेस सांसद भन्छन्– बीआरआईमा के छ ?
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला विदेश भ्रमणबारे छलफल थियो । सरकारको तर्फबाट जवाफ दिन उपस्थित थिइन्, परराष्ट्रमन्त्री डा. आरजु राणा । मन्त्री डा. राणाले बैठकको सुरुमै प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे १२ बुँदे र चीन भ्रमणबारे १३ बुँदे ब्रिफिङ गरिन् । दुवै भ्रमणमा मन्त्री राणा समेत सहभागी थिइन्...
नेपाल-भारत सुरक्षा बैठक : सीमा अपराध रोक्न सहकार्य गर्ने
पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा नेपाल-भारत सुरक्षा बैठक सम्पन्न भएको छ । सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा हुने अतिक्रमण लगाएतका विषयमा छलफल गर्दै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ । बसन्तपुरको लुम्बिनी केबलकारको माथिल्लो स्टेसनस्थित कामाख्या मन्दिर परिसरमा...
भारतीय राजदूतले भेटे उपराष्ट्रपति यादव, द्विपक्षीय सम्बन्धदेखि आर्थिक विकासबारे छलफल
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उपराष्ट्रपति यादवलाई भारतको गणतन्त्र दिवस समारोह (२६ जनवरी)का लागि भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहको निमन्त्रणा दिन राजदूत श्रीवास्तव पुगेका थिए। भेटमा दुई देशका विभिन्न पक्षमा छलफल भएको बताइएको छ। उपराष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार भेटमा दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक...
राजदूत घिमिरे भन्छन् : बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणका लागि पहल गर्छु
बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन निरन्तर पहल रहने बताएका छन् । लन्डन दूतावासमा कार्यभार सम्हालेको भोलिपल्ट कान्तिपुरसँग पहिलोपटक कुरा गर्दै राजदूत घिमिरेले त्यसमा आफ्नो पहल निरन्तर रहने बताएका हुन् । बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय ८ वर्ष भन्दा बढी समयमा अहिलेसम्म एकजना बेलायती प्रधानमन्त्रीको पनि...



