Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
परराष्ट्र मन्त्री भन्छिन्: असंलग्न परराष्ट्र नीति अपरिवर्तनीय छ, तेस्रो छिमेकी अमेरिका
Post

परराष्ट्र मन्त्री भन्छिन्: असंलग्न परराष्ट्र नीति अपरिवर्तनीय छ, तेस्रो छिमेकी अमेरिका

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालले अँगाल्दै आएको असंलग्न परराष्ट्र नीति अपरिवर्तनीय रहेको बताएकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘भूराजनीतिमा हामी उभिएको स्थान असंलग्न परराष्ट्र नीति हो । हामी कसैको पनि रणनीतिक मुभमेन्टमा सहभागी हुन्नौँ,’ परराष्ट्र मन्त्री देउवाले भनिन्,‘हामी दुई ठुला शक्ति राष्ट्रको बिचमा...

चीनसँग ऋणसम्बन्धी कुनैपनि सम्झौता भएको छैनः परराष्ट्रमन्त्री राणा
Post

चीनसँग ऋणसम्बन्धी कुनैपनि सम्झौता भएको छैनः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको स्पष्ट पारेकी छिन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्दै उनले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनैपनि समझदारी पत्रमा हस्ताक्षर नभएको बताइन्। उनले नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रिय जस्तै भएको जानकारी गराएको उल्लेख गर्दै चीन सरकार एड...

प्रमको भारत भ्रमण तत्काल नहुने परराष्ट्रमन्त्रीको संकेत
Post

प्रमको भारत भ्रमण तत्काल नहुने परराष्ट्रमन्त्रीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारत भ्रमणमा जाने विषय अनिश्चित बन्दै गएको छ। प्रधानमन्त्री ओलीको आगामी विदेश भ्रमण भारतबाहेकका राष्ट्रमा हुने बताइएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्रीको आगामी विदेश भ्रमण भारतबाहेकका राष्ट्रमा हुने संकेत गरेकी हुन्। प्रधानमन्त्रीको पछिल्लो वैदेशिक भ्रमणका सम्बन्धमा समितिले सोमबार गरेको छलफलमा परराष्ट्रमन्त्री...

बेलायती संसदमा पाँच पृष्ठको भाषण दिँदै शेखरले के–के बाेले ? (पूर्ण पाठ)
Post

बेलायती संसदमा पाँच पृष्ठको भाषण दिँदै शेखरले के–के बाेले ? (पूर्ण पाठ)

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसद् भवन(वेस्ट मिन्स्टर)मा सम्बोधन गरेका छन् । कोइरालाले सोमबार सम्बोधन गर्नुभएको हो। अंग्रेजी भाषामा गरिएको उनको सम्बोधन पाँच पृष्ठ लामो छ । कोइरालाले आफ्नो भाषणको शीर्षक ‘नेपाल–बेलायत सम्बन्ध र भविष्यका अपेक्षाहरू’ दिएका छन् । भाषणको सुरुवातमा नेता कोइरालाले नयाँ वर्ष सन् २०२५ को शुभकामना दिँदै भर्खरै सम्पन्न निर्वाचनमा...

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको निर्देशन
Post

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको निर्देशन

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्। मन्त्री देउवाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई बिहीबार मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै सो दिर्नेशन दिएकी हुन्। ‘आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रुपमा हामीले अघि...

कृषि विकास गर्न चीनको सहयोग आवश्यक छ : कृषिमन्त्री
Post

कृषि विकास गर्न चीनको सहयोग आवश्यक छ : कृषिमन्त्री

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन् । कृषि र पर्यटन क्षेत्रको विकासमा चीनको विशेषज्ञता तथा सहयोग महत्वपूर्ण हुने अधिकारीले बताए । मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको ‘कृषिमा लगानी दशक’ लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र त्यसका लागि चीन सरकारबाट सहयोग प्राप्त...

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट
Post

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि चीनका राजदूत छन सोङले भेटवार्ता गरेका छन् । भेटवार्ता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले परराष्ट्रमन्त्री डा. राणासँग चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको तथा त्यसअवसरमा दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको जनाएको छ ।

सरकारबारे घनश्यामको टिप्पणी : भारतसँग रिसाएको छ, बीआरआईको नाम लिनेबित्तिकै ज्वरो आएको छ
Post

सरकारबारे घनश्यामको टिप्पणी : भारतसँग रिसाएको छ, बीआरआईको नाम लिनेबित्तिकै ज्वरो आएको छ

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको टिप्पणी गरेका छन् । नेकपा एकीकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताएका हुन् । उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गरे पनि त्यो गर्नका...

काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’
Post

काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’

नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छाया सेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदै छ । कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको दुई देशबिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको...

स्याङ्जा कारागारमा कैदीबन्दीले बनाएका मुढा चीन निर्यात गरिँदै
Post

स्याङ्जा कारागारमा कैदीबन्दीले बनाएका मुढा चीन निर्यात गरिँदै

स्याङ्जा कारागारमा बनाइएका मुढा चीन निर्यात गरिने भएको छ । चीनको एक संस्थाले जिल्ला कारागारसँग झन्डै ३ हजार मुढाको माग गरेको छ । सोही मागअनुसार तत्काल १ हजार ५ सय मुढा चीन निर्यात गर्न लागिएको जिल्ला कारागार स्याङ्जाका निमित्त जेलर दिनेश शर्माले जानकारी दिए । ‘मुढा बनाउने समय कम भयो,’ जेलर शर्माले भने, ‘तत्काल पहिलोपटक...