चीनसँगको भैंसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न संघसंस्थाले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। विभिन्न अहिंसावादी संघ, संस्था, साकाहारी संघलगायतले भैंसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले आफू पनि बाचौं र अरुलाई पनि बाँच्न दिऔं, मासु निर्यात सम्झौता खारेज गरौं, सम्पूर्ण प्राणिप्रति करुणाभाव राखौंलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले चीनसँगको भैंसीको...
Category: Geopolitics News NP
लिपुलेकबारे भारत र चीनले गरेको सहमतिको विरोधमा उत्रिन मोर्चाको अपील
भारत र चीनले लिपुलेकका विषयमा गरेको सहमतिको विरोधमा उत्रिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले अपील गरेको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी चीन र भारतले अन्यायपूर्ण तरीकाले सहमति गरेको जनाएका छन्। दुवै देशले नेपालको सार्मभौमसत्ताको उपेक्षा गरेको मोर्चाको ठहर छ। मोर्चाले भनेको छ, ‘कैलास मानसरोवर यात्रा खुला गर्ने सहमतिले चीन र इन्डिया...
परराष्ट्रमन्त्री देउवाको ‘अधुरो’ दिल्लीदौड
परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आरजु देउवा भदौ २ गते नयाँदिल्ली पुगेकी थिइन्। जहाँ उनलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको थियो। चार महिनापछि पुस ४ गते उनी युरोप भ्रमण छोट्याएर पुनः दिल्ली पुगिन्। तर यसपालि उनलाई रातो कार्पेटसहितको भव्य स्वागत प्राप्त भएन। पहिलो भ्रमण र अहिलेको भ्रमणमा केबल महिना र मिति मात्र फेरिएको छैन। दुई...
भारतीय पक्षले शुक्लाफाँटा आरक्ष क्षेत्रको एक हजार बिघा जमिन अतिक्रमण गरेको झलनाथ खनालको दाबी
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको दाबी गरेका छन्। नेता खनालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय पक्षले जमिन कब्जा गरी खेतीपाती समेत गरिरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज...
हिमाली गाउँका बासिन्दालाई तिब्बतको मुख ताक्नुपर्ने बाध्यता हट्यो
हिमाली पर्यटकीय गाउँहरू ओलाङचुङगोला, याङ्माका बासिन्दाहरू ताप्लेजुङको फुङलिङ सदरमुकामबाट खाद्यान्न सामग्री ओसारिरहेका छन्। तिब्बतको भर पर्दै आएका ती गाउँका बासिन्दाहरू तिप्ताला नाका खुले पनि अहिले तिब्बतभन्दा पनि जिल्ला सदरमुकाम फुङलिङबाट नै खाद्य सामग्री लाने गरेका छन्। तिब्बतको रिउमा गएर खाद्य सामग्रीहरू ल्याउन बाध्य ती बस्तीका बासिन्दाहरू अहिले भने खाद्यान्न जिल्लाबाट नै जोहो गर्ने गरेका छन्।...
भारत–चीन वार्ताबारे मन्त्रिपरिषदमा छलफल
भारत र चीनको विशेष प्रतिनिधिस्तरीय वार्तामा ‘कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्ने विषयले नेपाललाई पार्ने असरबारे मंगलबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । भारत र चीनले कुन रुटबारे कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्ने भन्ने उल्लेख गरेका छैनन् । भारत र चीनको छलफलले फरक नपर्ने सरकारको निष्कर्ष छ । पृथ्वी सुब्बा गुरुङ, सञ्चारमन्त्रीमन्त्रिपरिषद् बैठकमा त्यस विषयमा लामो छलफल...
मानसरोवर यात्रा खुलाउने भारत-चीन सहमतिले नेपालमा संशय
काठमाडौँ — भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिले नेपाललाई झस्काएको छ । नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको लिपुलेक पासबाट व्यापार गर्न सन् २०१५ मै भारत र चीनका प्रधानमन्त्रीबीच सहमति भएको थियो । कोभिड महामारीले रोकिएको मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने पछिल्लो सहमतिले नेपालको चुच्चे नक्साप्रतिको सरोकार फेरि जागृत...
नेपाल–चीन सीमाका ‘सद्भावनादूत’
ताप्लेजुङ — चीन र भारतसँग सीमा जोडिएको ताप्लेजुङका सरकारी अधिकारी र जनप्रतिनिधिले छिमेकी देशसँग समन्वय गरिरहनुपर्छ । सिमानामा आउने समस्या होस् या सीमावर्ती क्षेत्रका बासिन्दाका सरोकारका विषय । पछिल्ला ७ वर्षमा ताप्लेजुङका तीन प्रमुख जिल्ला अधिकारीले चीनको दिङ्जे काउन्टीमा गएर द्विदेशीय बैठक गरे । चीनसँग सिमाना जोडिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष र ताप्लेजुङका दलका प्रतिनिधिले पनि चिनियाँ पक्षसँग छलफल...
लिपुलेकबारे चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डतामा अतिक्रमण : महासचिव चन्द
काठमाडौँ — नेपालको लिपुलेक भञ्ज्याङ भएर भारत र चीनबीच तीर्थयात्री र व्यापारिक नाका पुनः सञ्चालन गर्ने सहमतिबारे नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आपत्ति जनाएका छन् । शनिबार विज्ञप्ति जारी गरेर चन्दले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले गत साता चीनको भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिलाई लिएर आपत्ति जनाएका हुन् । ‘ चीन र भारतका अधिकारीहरूबीच...
लिपुलेक प्रयोग सम्बन्धी भारत-चीन सहमतिबारे सरकारको धारणा माग
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाललाई जानकारी नदिई लिपुलेकको बाटो प्रयोगको विषयमा भारत र चीनबीच भएको सहमतिबारे नेपाल सरकारको धारणा माग गरेको छ। अनेरास्ववियुले बिहीबार विज्ञप्ति जारी गरी भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो। ‘चीनको राजधानी बेइजिङमा भारत र चीनका...




