Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
चीन जाँदैमा भारतसँगको सम्बन्ध बिग्रिँदैन: प्रधानमन्त्री ओली
Post

चीन जाँदैमा भारतसँगको सम्बन्ध बिग्रिँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रधानमन्त्री पहिले चीन जाँदैमा भारतसँगको सम्बन्ध नबिग्रिने बताएका छन् । इस्लाम धर्मावलम्बीले दिल्लीको हजरत निजामुद्दीनको भ्रमण गरेपछि मात्रै अजमेर सरिफ दरगा गएझैँ राजनीतिमा त्यस्तो नहुने जिकिर गरे । निजामुद्दीन र अजमेरलाई भारत र चीनका रूपमा उनले सांकेतिक अर्थ दिएका थिए । कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर...

‘सार्वभौम देशको प्रधानमन्त्री जता अनुकूल हुन्छ, त्यतै भ्रमणमा जान स्वतन्त्र छ’
Post

‘सार्वभौम देशको प्रधानमन्त्री जता अनुकूल हुन्छ, त्यतै भ्रमणमा जान स्वतन्त्र छ’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को ‘प्रधानमन्त्रीसँग परिसंवाद’ शीर्षकको समापन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रविरोधी आवाज र अराजकता स्वीकार्य नहुनेमा समेत जोड दिएका छन् । नेपालको लोकतन्त्र सही दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । ‘लोकतन्त्र अपरिहार्य छ,...

दक्षिण एसियाको भूराजनीति
Post

दक्षिण एसियाको भूराजनीति

काठमाडौँ — अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले दक्षिण एसियाका सम्बन्धमा के–कस्तो नीति अंगीकार गर्छन् भन्ने चासोका साथ हेरिएको विज्ञहरूले बताएका छन् । ट्रम्प प्रशासनले दक्षिण एसियाका सम्बन्धमा लिने नीति मुख्य गरी भारत केन्द्रित भए पनि त्यसको असर नेपालमा पनि पर्ने कान्तिपुर कन्क्लेभको ‘भूराजनीतिक खलबल’ सत्रका सहभागीले बताए । अमेरिकाको इन्डो–प्यासिफिक रणनीति, चीनले अघि बढाएको ‘बेल्ट...

यस्तो होस् चीन भ्रमणमा ओली कूटनीति
Post

यस्तो होस् चीन भ्रमणमा ओली कूटनीति

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री भएपछि अक्सर दक्षिणी छिमेकी मुलुक भारत जाने परम्परा तोड्दै प्रधानमन्त्री चीन जान लागेपछि अनेक राजनीतिक तरंग पैदा भएका छन्। यस्तै तरंगमा सत्ता ढाल्नसम्म खोज्ने नेपाली राजनीतिक अभ्यास पुरानै हो। उसो त प्रधानमन्त्री ओली असोजमै अमेरिका भ्रमण गरेर फर्किइसकेका छन्। अब चीन जाने तयारीअन्तर्गत मंसिर १७...

भारत र चीनसँगको सम्बन्ध सन्तुलित राख्नुपर्छ : एमाले
Post

भारत र चीनसँगको सम्बन्ध सन्तुलित राख्नुपर्छ : एमाले

काठमाडौं : नेकपा एमालेले दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने बताएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिलाई ध्यानमा राख्दै भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने निष्कर्ष निकालेक हो। ‘हालै अमेरिकाको राष्ट्रपतीय निर्वाचन सम्पन्न भयो। रुसमा पनि ब्रिक्स सम्मेलन भय। विश्वमा भइरहेका नयाँ घटनाक्रमबारे बैठकमा छलफल गर्‍यौं। सरकारल बदलिँदो विश्व...

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : एसपीपी सम्झौता हुँदैन
Post

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : एसपीपी सम्झौता हुँदैन

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार बिहान पत्रकारले सोधेका प्रश्नको संक्षिप्त जवाफ दिँदै ओलीले एसपीपी सम्झौता नहुने बताएका हुन् । जहाजबाट ओर्लिएर गाडी चढ्ने बेलामा उनलाई पत्रकारले मुलुकको आर्थिक समृद्धि र अमेरिकाले प्रस्ताव गरेको एसपीपीका बारेमा प्रश्न गरेका थिए । जवाफमा ओलीले एसपीपी...

भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
Post

भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी मंसिर ५ गते नेपाल भ्रमणमा आउने भएका हुन्। उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आउने नेपाली सेनाले जानकारी दिएको छ। भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यस्तै जङ्गी अड्डामा सम्मान गारत...

कोरला नाकामा चीनको सेलिब्रेसन
Post

कोरला नाकामा चीनको सेलिब्रेसन

जोमसोम : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उत्तरी कोरला नाकामा चीन पक्षले खुसीयाली स्वरुप बुधबार हर्ष उल्लासका साथ सेलिब्रेसन कार्यक्रम आयोजना गर्‍यो। नेपाल-चीन नाका खुलेको प्रथम वार्षिकोत्सवको उपलक्षमा चीन पक्षले कोरलानाको आफ्नो भूमि लिग्जेमा खुसीयाली स्वरुप सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो। कोभिड अघि बर्सेनि अल्पकालीन अन्तरदेशीय ब्यापार मेला सञ्चालन गर्दै आइरहेको चीनले गत वर्षको...

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान
Post

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने भएपछि संसदीय समितिले बैठक आह्वान गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बोलाएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री...

प्रधानमन्त्रीको चीन भ्रमण, एजेन्डा पुरानै
Post

प्रधानमन्त्रीको चीन भ्रमण, एजेन्डा पुरानै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका एजेन्डा बनाउन सरकारी निकायहरू तयारीमा जुटेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ को भ्रमणमा नेपाल र चीनबीच डेढ दर्जन सहमति भएका थिए। त्योभन्दा अघि र पछि भएका बग्रेल्ती समझदारीपत्रहरूमध्ये करिब चार दर्जन जति सम्झौता भएका योजना अलपत्र परेका छन्। प्रधानमन्त्री ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण...