कार्तिक २१, २०८०कान्तिपुर संवाददाता काठमाडौँ — चीन सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि २६ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन मानवीय सहायताअन्तर्गत भूकम्पपीडितलाई राहतका लागि सहयोग प्रदान गर्न लागेको बताए । भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोगयसअघि चीनले नेपाललाई १० करोड बराबरको राहत सामग्री प्रदान गरेको...