Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
चीन भ्रमणबारे आलोचना गर्नेमाथि प्रधानमन्त्री ओलीको टिप्पणी- ‘वाहियात, कायर’
Post

चीन भ्रमणबारे आलोचना गर्नेमाथि प्रधानमन्त्री ओलीको टिप्पणी- ‘वाहियात, कायर’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभइ पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति आपत्ति जनाउँदै त्यस्तालाई ‘वाहियात’ र ‘कायर’ को संज्ञा दिएका छन् । उनले काठमाडौंको दरबारमार्गमा एमालेको जनजागरण सभामा सम्बोधन गर्दै पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ भन्दै प्रश्न गरेका छन् । ‘कतिले के-के न व्यवसाय भेट्टाए...

चीन भ्रमणको आलोचना गर्नेप्रति ओली आक्रोशित
Post

चीन भ्रमणको आलोचना गर्नेप्रति ओली आक्रोशित

पहिले कता जानुपर्ने ? कता गयो । अपरिपक्व भयो । कस्तो हुन्छ परिपक्व भन्या ? धर्मशास्त्रमा लेखा छ कि ? संविधानमा लेख्या छ कि ? कानुनमा लेख्या छ कि ? संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि ? कहाँचाहिँ बडा परिपक्वता भेटाउनुहुन्छ ? यी वाहियात, कायर कुरा हुन्  : केपी शर्मा ओली, प्रधानमन्त्रीसरकारको आयु, सहकारी ठगी, कम्बोडियामा लगानी, उद्योगमा बिजुली जडानका विषयमा प्रधानमन्त्री ओलीको प्रस्टीकरणकाठमाडौँ —...

चार महिनामा पौने १३ अर्बको बिजुली भारत निर्यात
Post

चार महिनामा पौने १३ अर्बको बिजुली भारत निर्यात

५ मंसिर, काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आव पहिलो चौमासिकमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको...

बिआरआईमा ऋण स्वीकार्य हुँदैन : महामन्त्री शर्मा
Post

बिआरआईमा ऋण स्वीकार्य हुँदैन : महामन्त्री शर्मा

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकले ऋणको भार थेग्न नसक्ने भएकाले बेल्ट एन्ड रोड ( बिआरआई)मा ऋण अस्वीकार्य हुने बताएका छन्। सिराहाको लहानमा शनिबार कांग्रेस नगर समितिद्वारा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले छिमेकी चीन, भारतसहित विश्वका जुनसुकै देशको सहयोग स्वीकार गरिने, तर ऋणको रूपमा नलिइने स्पष्ट गरे। ‘अब हामी धेरै ऋण बोक्न सक्दैनौँ,’ उनले भने, ‘श्रीलंकाले...

पश्चिमा कुप्रचारका कारण बिआरआई सहयोगलाई ‘ऋण पासो’का रूपमा व्याख्या गरियो : झलनाथ खनाल
Post

पश्चिमा कुप्रचारका कारण बिआरआई सहयोगलाई ‘ऋण पासो’का रूपमा व्याख्या गरियो : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका सरकारहरू पश्चिमा शक्तिहरूको चीनविरोधी कुप्रचारको सिकार भएकाे टिप्पणी गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै खनालले पश्चिमा कुप्रचारका कारण बिआरआई सहयोगलाई ‘ऋण पासो’का रूपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलबाड भइरहेको प्रतिक्रिया जनाएका हुन्। चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ एउटा विश्वव्यापी अवधारणा र परियोजना...

प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब : बिआरआईमा ऋण अस्वीकार गर्ने अडान कायमै
Post

प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब : बिआरआईमा ऋण अस्वीकार गर्ने अडान कायमै

सत्तारूढ दल कांग्रेसले बिआरआई कार्यान्वयन योजनालाई ऋणका रूपमा स्वीकार गर्न नसकिने पुरानै अडान दोहो¥याएको छ । आसन्न चीन भ्रमणमा यस्तो योजनामा हस्ताक्षर गर्ने प्रधानमन्त्री केपी ओलीको प्रयास रहेकै वेला कांग्रेसले आफ्नो अडान दोहो¥याएको हो । बिआरआईमा समान धारणा बनाउन कांग्रेस र एमालेबिच छलफल जारी रहेकै वेला कांग्रेसले विज्ञहरूसँग छलफल गरेर पार्टी धारणा सार्वजनिक गरेको हो । कांग्रेस संसदीय...

चीनको नाका जोड्ने सडकलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
Post

चीनको नाका जोड्ने सडकलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका नाकाहरू जोड्ने सडक खण्डहरू प्राथमिकताका साथ निर्माण अघि बढाउन निर्देशन दिएका छन् । आइतबार सडक विभागले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले किमाथांका नाका जोड्ने सडक निर्माणलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् । ‘किमाथांकाको बाटोलाई कालोपत्रे डबल लेनको बनाउनुस्, त्यो सडक खोलाखोला आउँछ । सबै मौसममा लागि...

मन्त्रीस्तरीय बिमस्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान
Post

मन्त्रीस्तरीय बिमस्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ। सम्मेलनका क्रममा नेपालका तर्फबाट बिमस्टेकबाट नेपालको...

सरकार गठन भएको एक महिनापछि भारतबाट उच्चस्तरीय भ्रमण हुँदै
Post

सरकार गठन भएको एक महिनापछि भारतबाट उच्चस्तरीय भ्रमण हुँदै

भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन्। उनी अर्को साता काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेसको सहयोगमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।   नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले उच्चस्तरीय भ्रमण...

मनरो डक्ट्रिन’ बारे स्वर्णिमलाई बाबुरामको सुझावः बेलैमा भूल सच्याउनुस्
Post

मनरो डक्ट्रिन’ बारे स्वर्णिमलाई बाबुरामको सुझावः बेलैमा भूल सच्याउनुस्

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘मनरो डक्ट्रिन’बारे विवादित अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई बेलैमा आफ्नो भूल सच्याउन सुझाव दिएका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका भट्टराईले मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका...