Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
हामी छिमेकीसँगको सम्बन्ध अझ सुदृढ बनाउन खोजिरहेका छौँ : प्रधानमन्त्री
Post

हामी छिमेकीसँगको सम्बन्ध अझ सुदृढ बनाउन खोजिरहेका छौँ : प्रधानमन्त्री

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई अत्यन्त सन्तुलित बनाउन चाहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डताको रक्षा विकास गर्दै छिमेकीसँगको सम्बन्ध अझ सुदृढ बनाउन खोजिरहेको बताएका छन् । पार्टीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले भारतभन्दा अघि चीन भ्रमण गर्नु अपरिपक्वता भन्दै विरोध गर्नेहरूको भनाइप्रति...

बिआरआईमा कांग्रेस–एमाले विवाद : ओली कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने पक्षमा, देउवा विरोधमा
Post

बिआरआईमा कांग्रेस–एमाले विवाद : ओली कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने पक्षमा, देउवा विरोधमा

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण (मंसिर १७–२१)को पूर्वसन्ध्यामा चीनद्वारा प्रस्तावित बिआरआई कार्यान्वयन योजनाको मस्यौदामा सत्तारूढ कांग्रेस र एमालेबिच गम्भीर मतभेद देखिएको छ । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा टुंगिन नसकेको कार्यान्वयन योजनामा यसपटक प्रधानमन्त्री ओली हस्ताक्षर गर्ने पक्षमा छन् । तर, त्यसमा निहित चिनियाँ ऋण, सुरक्षा र भूराजनीतिक स्वार्थ नेपालको हितविपरीत हुने भन्दै...

चीन तथा सार्कका विद्यार्थीलाई डा. संग्राैलाको सुझाव : अमेरिकी भिसाको पछि नलागौँ, हाम्रै क्षेत्रलाई शक्तिशाली र सम्पन्न बनाऔँ
Post

चीन तथा सार्कका विद्यार्थीलाई डा. संग्राैलाको सुझाव : अमेरिकी भिसाको पछि नलागौँ, हाम्रै क्षेत्रलाई शक्तिशाली र सम्पन्न बनाऔँ

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा युवराज संग्रौलाले चीनसहित दक्षिण एसियाली देशका युवा तथा विद्यार्थीहरूलाई अमेरिकी भिसाको पछि नलाग्न आग्रह गरेका छन्। काठमाडौं स्कुल अफ ल र रसियन हाउसले संयुक्त रूपमा आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा बहुध्रुवीयता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सो क्रममा उनले युवा तथा विद्यार्थीहरूबाट आफ्नो देश र दक्षिण क्षेत्रकै...

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री
Post

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् । उपत्यकाका तीन जिल्लाका एमालेका कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही १७ मंसिरदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे । उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र...

राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्षबिच भेटवार्ता
Post

राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्षबिच भेटवार्ता

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरबिच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहेकी उपाध्यक्ष घिमिरे र बातरबिच मंगलबार बेइजिङमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताउँदै नेपालको भूमिमा चीनको हितबिरुद्ध कुनै गतिबिधी हुन नदिने बताइन्। उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता...

नेपालको छिमेक नीति र प्रधानमन्त्रीको आसन्न चीन भ्रमण
Post

नेपालको छिमेक नीति र प्रधानमन्त्रीको आसन्न चीन भ्रमण

यतिवेला नेपाली मिडिया प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणबारेका समाचार र विश्लेषणले रंगिएका छन् । कोही पहिले भारत नगएर किन चीन जान थालेको भनेर प्रश्न गर्दै छन्, कोही पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा बदल्न लगाउनुपर्छ भन्दै छन् । कोही बिआरआईका माध्यमबाट ऋण लिनै हुँदैन किनकि त्यसले ऋणको पासोमा परिन्छ भन्दै छन् । कोही बिआरआईबाट ऋण होइन, अनुदान...

प्रधानमन्त्रीलाई चीन भ्रमणमा ऋणमा सही नगर्नु भनेका छौँः कांग्रेस नेता निधि
Post

प्रधानमन्त्रीलाई चीन भ्रमणमा ऋणमा सही नगर्नु भनेका छौँः कांग्रेस नेता निधि

नेपाल काँग्रेसका नेता विमलेन्द्र निधीले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन्। शुक्रवार (आज) जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रुपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्नेमा जोड दिए। उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा...

प्रधानमन्त्री अहिले चिन जानुहुन्छ पछि भारत, यसले सरकार ढल्दैन: गृहमन्त्री लेखक
Post

प्रधानमन्त्री अहिले चिन जानुहुन्छ पछि भारत, यसले सरकार ढल्दैन: गृहमन्त्री लेखक

तत्कालै मन्त्री हेरफेरको कुरा हल्ला मात्रै भएको गृहमन्त्री रमेश लेखकले बताएका छन्। बिहीबार धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमै बनेको सरकारमा मन्त्री हेरफेर गर्ने कुरा अहिलेसम्म हल्ला भएको बताए। मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भए पनि आजको समयसम्म त्यसबारे मन्त्रिपरिषद्मा कुनै कुरा नउठेको उनले...

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
Post

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ। पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले आजै द्विवेदीलाई नेपाली सेनाको मानार्थ...