Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, चीन भ्रमणलाई स्वीकृत गर्ने तयारी
Post

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, चीन भ्रमणलाई स्वीकृत गर्ने तयारी

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। बिहीबार बस्ने मन्त्रीपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने बताइएको छ। बैठकले प्रधानमन्त्री ओलीको आगामी साता हुने भनिएको चीन भ्रमणको कार्यतालिकालाई स्वीकृत गर्ने बुझिएको छ। त्यस्तै बैठकमा केही नियुक्ति तथा बढुवाका...

चिनियाँ कम्युनिष्ट पार्टीसँग एमालेको गहिरो सम्बन्ध छ:वरिष्ठ उपाध्यक्ष पोख्रेल
Post

चिनियाँ कम्युनिष्ट पार्टीसँग एमालेको गहिरो सम्बन्ध छ:वरिष्ठ उपाध्यक्ष पोख्रेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपा एमालेको गहिरो ऐतिहासिक सम्बन्ध रहेको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका उनले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। अब नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा पोखरेलको जोड थियो। दुई देशका...

चार महिनामा ३५ सय ईभी आयात, चीनको हिस्सा ७२ प्रतिशत
Post

चार महिनामा ३५ सय ईभी आयात, चीनको हिस्सा ७२ प्रतिशत

७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो चार महिनामा ३ हजार ४ सय ८७ युनिट विद्युतीय गाडी (ईभी) आयात भएको छ । भसार विभागले शुक्रबार प्रकाशित वैदेशिक व्यापारको तथ्यांकमा चार महिनामा ईभी आयात ७ सय युनिट बढेको छ । कुल ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरका ३ हजार ४ सय...

घुमेर आउनका लागि चीन जान लागेको होइन : ओली
Post

घुमेर आउनका लागि चीन जान लागेको होइन : ओली

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने बताएका छन् । काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने बताए । उनले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’ १७...

चीनसँग पुराना सम्झौताको प्रगति छैन, नयाँको ठेगान छैन
Post

चीनसँग पुराना सम्झौताको प्रगति छैन, नयाँको ठेगान छैन

६ मंसिर, काठमाडौं । पाँच वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण र हरेक वर्षजसो हुने नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा अनेकौं सम्झौता भए पनि तिनको प्रगति भने निराशाजनक देखिएको छ । तर यो एकपल्टको घटनामात्रै होइन । चिनियाँ राष्ट्रपति सी काठमाडौं आउँदा होस् या नेपालका प्रधानमन्त्रीहरु बेइजिङ जाँदा-दुई देशबीच थुप्रै सम्झौताहरुमा हस्ताक्षर हुने गरेको...

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
Post

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ। पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले आजै द्विवेदीलाई नेपाली सेनाको मानार्थ...

खेल कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
Post

खेल कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

५ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्‍याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरूलाई आग्रह गरेकी छन् । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उनले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त...

हामी अमेरिका त के, भारत र चीनका लागि पनि महत्वपूर्ण छैनौं’
Post

हामी अमेरिका त के, भारत र चीनका लागि पनि महत्वपूर्ण छैनौं’

राजनीतिक विश्लेषक तथा लेखक विष्णु सापकोटाले कुनै बेला त्रिवि केन्द्रीय अंग्रेजी विभागमा पढाए । अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा काम गरे। पोहोर ‘अडिएका पाइला’ उपन्यासबाट नयाँ अवतारमा देखा परेका सापकोटाले लेख्ने सामयिक विश्लेषण अनि उनले दिने बौद्धिक कोणबारे छलफल र चर्चा हुने गर्छ । उनीसँग अनलाइनखबरका लागि बसन्त बस्नेतले अमेरिकी चुनाव नतिजा, त्यसको क्षेत्रीय असर, नेपालको पछिल्लो...

विवाहपञ्‍चमीको निमन्त्रणा दिन २५१ जनाको टोली लिएर मधेशका मुख्‍यमन्त्री अयोध्यामा
Post

विवाहपञ्‍चमीको निमन्त्रणा दिन २५१ जनाको टोली लिएर मधेशका मुख्‍यमन्त्री अयोध्यामा

३ मंसिर, उत्तरप्रदेश (अयोध्या), मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन् । विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आज अयोध्याधाममा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी—बेटीकोसम्बन्ध...

ट्रम्प फर्किँदा बदलिन सक्छ विश्व–राजनीति, नेपालमा पनि पर्नेछ प्रभाव
Post

ट्रम्प फर्किँदा बदलिन सक्छ विश्व–राजनीति, नेपालमा पनि पर्नेछ प्रभाव

२१ कात्तिक, काठमाडौं । सेप्टेम्बरको एक चुनावी सभामा रिपब्लिकन पार्टीका राष्ट्रपति प्रत्यासी डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामीसँग धेरै नराम्रो व्यवहार गरिएको छ, प्राय: मित्र राष्ट्रहरूले … हाम्रा गठबन्धन (मित्र/सहयोगी) देशहरूले हामीलाई हाम्रा तथाकथित शत्रुहरू भन्दा पनि नराम्रो व्यवहार गर्छन्, सैन्य क्षेत्रबाट, हामी जसलाई सुरक्षा गर्छौं, उनीहरूले नै हामीलाई व्यापारमा ठग्छन्। हामी यो अब हुन दिने...