Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
दिल्लीको निम्तो नपाएका प्रधानमन्त्रीको प्रतिक्रियात्मक बेइजिङ तयारी
Post

दिल्लीको निम्तो नपाएका प्रधानमन्त्रीको प्रतिक्रियात्मक बेइजिङ तयारी

२१ कात्तिक, काठमाडौं । नयाँ सत्तासमीकरण बनाएको चार महिनापछि दुई ठूला दल कांग्रेस र एमालेले बुधबार दुई दलीय संयन्त्र गठन गरे, जसको पहिलो बैठकको निर्णयमै प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमण उल्लेख छ । सामान्यतया नेपालका प्रधानमन्त्रीले पहिलो औपचारिक भ्रमण नयाँ दिल्लीतर्फ गर्ने प्रचलन यसपल्ट पछ्याउन करिब असम्भव देखिएपछि प्रधानमन्त्री ओलीले प्रतीकात्मक र प्रतिक्रियात्मक दुवै...

उर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्री पाटिलबीच भेटवार्ता
Post

उर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्री पाटिलबीच भेटवार्ता

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा मंगलबार भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको...

भारत र चीनसँगको सम्बन्ध सन्तुलित राख्नुपर्छ : एमाले
Post

भारत र चीनसँगको सम्बन्ध सन्तुलित राख्नुपर्छ : एमाले

काठमाडौं : नेकपा एमालेले दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने बताएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिलाई ध्यानमा राख्दै भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने निष्कर्ष निकालेक हो। ‘हालै अमेरिकाको राष्ट्रपतीय निर्वाचन सम्पन्न भयो। रुसमा पनि ब्रिक्स सम्मेलन भय। विश्वमा भइरहेका नयाँ घटनाक्रमबारे बैठकमा छलफल गर्‍यौं। सरकारल बदलिँदो विश्व...

पोखरा आइपुगे चिनियाँ खेलाडी
Post

पोखरा आइपुगे चिनियाँ खेलाडी

पोखरा : पर्यटकीय राजधानी पोखरामा शनिबार हुने चिनियाँ खेलाडी र नेपाली खेलाडीबीचको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रसक्रन्ट्रीमा सहभागी हुन एक सय ३४ जनाको चिनियाँ टोली बिहीबार चार्टर्ड प्लेनमा चीनको कुनमिङबाट पोखरा आइपुगेको छ। टोलीमा ६४ जना धावक र अफिसियल गरी एक सय ३४ जना छन्। उनीहरू सिचुवान एयरलाइन्सको चार्टर्ड विमानमा पोखरा आएका हुन्। रन फर कमन...

Post

चीन भ्रमण तयारीमा ओली, बीआरआई प्रोजेक्टको प्रगति बुझ्न निर्देशन

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएको स्रोतले बतायो । सन्...

चीनले किन बोलाएन परराष्ट्रमन्त्री आरजुलाई ?
Post

चीनले किन बोलाएन परराष्ट्रमन्त्री आरजुलाई ?

११ कात्तिक, काठमाडौं । सरकारको सय दिने अवधिमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको विदेश भ्रमण बाक्लै रह्यो । २ भदौमा भारत गएकी परराष्ट्रमन्त्री राणाले पछिल्लो पटक एकसाथ तीन देश क्यानडा, अमेरिका र कतारको भ्रमण गरिन् । त्यसमध्ये उनको भारत भ्रमणले निकै चर्चा पायो । परराष्ट्रमन्त्री राणा भदौको सुरुमा उपचारका लागि नयाँ दिल्ली जान खोजेकी थिइन् ।...

चीनतर्फ झलमल, नेपालतर्फ अझै अलमल
Post

चीनतर्फ झलमल, नेपालतर्फ अझै अलमल

१५ कात्तिक, पोखरा । लामो समयदेखि चर्चामा रहेको मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय खुलेको छ । एसवाई प्यानल प्रयोग गरेर बनाइएको एकतले अध्यागमन कार्यालयको बुधबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे । चीनले आधुनिक प्रविधिसहित अध्यागमन, भन्सार क्वारेन्टाइन, ढुवानी साधनको जाँच प्रविधि, स्वास्थ्य क्वारेन्टाइन, कार्गो टर्मिनलसहित संरचना बनाएर तिब्बतबाट व्यापार थालेको छ । कोरला नाका खोल्ने...

बामदेवको प्रस्ताव : नेपाल–भारत सिमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ
Post

बामदेवको प्रस्ताव : नेपाल–भारत सिमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ

राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन्। बुधबार  राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उन यस्तो कुरा बताएका हुन। उनले नेपाल–भारत खुला सिमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरू भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको...

नेपाल-भारत सिमाना जिल्ला समन्वय समिति बैठक मटिहानीमा सम्पन्न
Post

नेपाल-भारत सिमाना जिल्ला समन्वय समिति बैठक मटिहानीमा सम्पन्न

महोत्तरीको मटिहानीमा नेपाल-भारत सिमाना जिल्ला समन्वय समिति बैठक सोमबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा भएको सो बैठकको अध्यक्षता रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् । सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण, सीमास्तम्भको सुरक्षा, मानव बेचबिखन, मदिरा तथा लागुऔषधको ओसारपसार नियन्त्रण,अवैध मुद्राको अपचलन नियन्त्रण तथा नक्कली नोट नियन्त्रणका साथै आपसी सहयोग...

गृहमन्त्री रमेश लेखकद्वारा कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन
Post

गृहमन्त्री रमेश लेखकद्वारा कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन

मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबिचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यसअघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ । कोरोला नाकामा नेपालले प्रिफ्याव...