Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
ब्रिक्सको चहलपहल, निस्पृह नेपाल
Post

ब्रिक्सको चहलपहल, निस्पृह नेपाल

ब्रिक्स राष्ट्रहरूको सोह्रौं शिखर सम्मेलन रुसको काजान सहरमा गत बिहीबार सम्पन्न भएको छ । प्रारम्भमा ब्राजिल, रुस, भारत र चीन र पछि थपिएको दक्षिण अफ्रिका समेतलाई बुझउन प्रयुक्त ‘ब्रिक्स’ मा अहिले साझेदार मुलुकहरू थपिने क्रम तीव्र भएको छ । अहिले नै ब्रिक्स समूहका मुलुकहरूले वर्तमान विश्वको आधा जनसंख्या, विश्वव्यापी तेल उत्पादनको ४० प्रतिशत र वस्तु निर्यात व्यापारको...

गगन थापा भारत प्रस्थान
Post

गगन थापा भारत प्रस्थान

नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा सहभागी हुन् उनी मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। उक्त सम्मेलनमा थापाले प्यानल छलफलमा नेपालले कार्बन व्यापारसम्बन्धी नीतिहरू र वन संरक्षणमा गरेको कामबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा आफ्नो धारणा राख्ने बताएका छन्। थापाले नेपालले वन संरक्षणमा देखाएको...

मंसिरमा चीन भ्रमण तयारीमा प्रधानमन्त्री
Post

मंसिरमा चीन भ्रमण तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। आगामी नोभेम्बर अर्थात् मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने तयारी भइरहेको हो। प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले यसको गृहकार्य गरिरहेको छ। नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले सय दिन पार गरिसकेको छ। तीन महिनाको अवधिमा भारत र चीन दुवै...

फर्कियो चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल
Post

फर्कियो चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का केन्द्रीय सदस्य तथा छिङ्घाई प्रान्तका पार्टी महासचिब चेन गाङ नेतृत्वको प्रतिनिधिमण्डल सोमबार स्वदेश फर्केको छ । शनिबार काठमाडौं आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । चिनियाँ नेता गाङले आइतबार प्रमुख दलका दोस्रो पुस्ताका नेताहरूसँग...

प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध : भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो
Post

प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध : भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो

प्रधानमन्त्री भएको पछिल्लो सय दिनमा ओलीले छिमेकी भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणको निमन्त्रणा पाएका छैनन् । कूटनीतिक मामलाका जानकार प्रधानमन्त्री छिमेकसँग राम्रो सम्बन्ध बनाउन चुकेको बताउँछन् । यद्यपि, यसबिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सरकारका तर्फबाट दुईपटक वार्ता भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ३ भदौमा प्रधानमन्त्री मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरिन् । प्रधानमन्त्री ओलीले ६...

प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट
Post

प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेटघाट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीले चिनियाँ...

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि हुन् : उपाध्यक्ष घिमिरे
Post

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि हुन् : उपाध्यक्ष घिमिरे

काठमाडौँ — राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताएकी छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवं सिङ्हाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज यहाँ आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत...

चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश : ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’
Post

चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश : ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’

काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका दूत तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सिङहाइ प्रान्तका सचिवसमेत रहेका छन्ले नेपाली नेताहरूसँगको भेटवार्तामा पार्टीबीचको सहकार्यमा जोड दिएका हुन् । तीनदिने भ्रमणका लागि शनिबार आइपुगेका नेता छन्ले सोही दिन कांग्रेस सभापति...

छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा प्रयोग गरियो : प्रधानमन्त्री
Post

छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा प्रयोग गरियो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका छन् । सरकारको १०० दिने कार्यक्रमलाई सार्वजनिक गर्दै ओलीले भने,‘हामीले हाम्रो छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिंदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएका छौं । हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध,...

कांग्रेस महामन्त्री थापा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
Post

कांग्रेस महामन्त्री थापा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ — नेपाल कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । एसियन क्लाइमेट समिटमा भाग लिन दिल्ली पुगेका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो । भेटमा पार्टी-पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी हुनुका साथै दुवै देशको कूटनीतिक सम्बन्धलाई अझै कसरी बलियो बनाउने भन्ने छलफल...