Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
चीनसँगको पारस्परिक कानुनी सहायक सन्धि पाँच वर्षदेखि अलपत्र
Post

चीनसँगको पारस्परिक कानुनी सहायक सन्धि पाँच वर्षदेखि अलपत्र

चीनसँग पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर भएको पाँच वर्षसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपालकै अलमलका कारण सन्धि कार्यान्वयनमा नआएको हो । नेपालको राजनीतिक नेतृत्वले भारतसँग सन्धि नगरी चीनसँग कार्यान्वयन गर्दा भूराजनीतिक प्रवाह देखिन सक्ने आंशका छ । त्यति वेला नै सभामा पेस हुनबाट रोकिएको सन्धि अनुमोदनको प्रक्रिया अघि बढाउन निर्वाचनपछि गठन भएका सरकारले पनि चासो दिएका छैनन् ।...

प्रधानमन्त्रीको चीन भ्रमण तयारी : परराष्ट्रमाथि दलीय संयन्त्र हाबी
Post

प्रधानमन्त्रीको चीन भ्रमण तयारी : परराष्ट्रमाथि दलीय संयन्त्र हाबी

प्रधानमन्त्रीको विदेश भ्रमणका विषयमा सत्तारूढ कांग्रेस–एमालेको संयन्त्र अग्रसर, बिआरआई कार्यान्वयन सम्झौतामा दलीय सहमतिको प्रयास भएको कांग्रेस–एमालेको दाबी प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण (१८–२२ मंसिर)को तयारीका लागि परराष्ट्र मन्त्रालय होइन सत्तारूढ कांग्रेस र एमालेको संयन्त्र सक्रिय भएको छ । सरकारले भन्दा पहिला बुधबार संयन्त्रले नै प्रधानमन्त्री ओली डिसेम्बरमा चीन भ्रमण गर्ने सार्वजनिक गर्दै यसका लागि समन्वय...

प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने
Post

प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् । शनिबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमण छोटो हुने बताए । ‘डिसेम्बर पहिलो साता हुन्छ भ्रमण, एकदम छोटो भ्रमण हुन्छ यसचोटी, दुई पक्षीय भेटघाट...

चीन निर्यात हुन थाल्यो नेपाली चिया
Post

चीन निर्यात हुन थाल्यो नेपाली चिया

विराटनगर — युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चिया चखाइरहेको इलामको गोर्खा टी इस्टेटले पहिलो पटक छिमेकी देश चीनमा चिया निर्यात थालेको छ । चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा निर्यात सुरु भएपछि पूर्वका चिया उद्यमी हौसिएका छन् । यसअघि चिनियाँ व्यवसायीले व्यक्तिगत रूपमा किनेर लैजाने गरेका थिए । तर गोर्खा टी इस्टेटले औपचारिक रूपमा निर्यात गरेको पहिलो...

बीआरआई कार्यान्वयनमा कांग्रेस एमालेबीच मत मिलाउन सकस
Post

बीआरआई कार्यान्वयनमा कांग्रेस एमालेबीच मत मिलाउन सकस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका लागि एजेन्डा तय गर्न सत्तारूढ कांग्रेस र एमालेले छलफल अघि बढाएका छन् । चिनियाँ पक्षले यही भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षरलाई प्राथमिकता दिन चाहेको छ तर यसमा सत्तारूढ कांग्रेस र एमालेबीच मतैक्य भइसकेको छैन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ पक्षले बीआरआईअन्तर्गत कम्तीमा...

चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : पूर्वपरराष्ट्रमन्त्री महत
Post

चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : पूर्वपरराष्ट्रमन्त्री महत

काठमाडौँ — कांग्रेस प्रवक्ता एंव पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले लामो समयदेखि गरिरहेका प्रतिबद्धताहरूलाई अनुदानको रुपमा दिँदा उपयुक्त हुने बताएका छन् ।प्रधानमन्त्रीको भ्रमणको विषयका काुराकानी गर्दै उनले नेपाललाई वार्षिक रुपमा गरेका प्रतिबद्धता अनुसार दिए राम्रो हुने उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले यहि मंसिर १७ देखि २१ सम्म...

कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
Post

कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्‍याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरूलाई आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उनले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त सम्भावना रहेकाले...

बीआरआईमा एमालेसँग साझा धारणा बनाएरै अघि बढ्छौँ : महामन्त्री थापा
Post

बीआरआईमा एमालेसँग साझा धारणा बनाएरै अघि बढ्छौँ : महामन्त्री थापा

काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा कांग्रेसले जोड दिँदै आएको बताएका छन् । उनले एमालेसँग साझा धारणा बनाएर नै नेपालमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत कांग्रेस सकारात्मक रहेको बताए । तर बीआरआई सम्झौता कार्यान्वयनअघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा आफूहरूको जोड रहेको उनको भनाइ...

सात वर्षअघिको बीआरआई सम्झौता अहिलेसम्म गोप्य
Post

सात वर्षअघिको बीआरआई सम्झौता अहिलेसम्म गोप्य

काठमाडौँ — नेपाल र चीनले सन् २०१७ मा हस्ताक्षर गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ समझदारीपत्र अहिलेसम्म गोप्य छ । यसबीचमा नेपालमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादीको नेतृत्वमा पटक–पटक सरकार बने, तर समझदारीपत्रका विषयवस्तु सार्वजनिक गर्न कसैले प्राथमिकता दिएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संघारमा बीआरआईको विषय चासो र चर्चाको केन्द्रमा...

बीआरआई एजेन्डामा अझै जुटेन सहमति
Post

बीआरआई एजेन्डामा अझै जुटेन सहमति

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेन्डामा सत्तारूढ कांग्रेस र एमालेबीच अझै सहमति जुट्न सकेको छैन । बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने कि नगर्ने, बीआरआईअन्तर्गत चीनबाट अनुदान मात्रै लिने कि ऋण पनि लिने भन्नेमा दुई ठूला दल समझदारी बनाउने गृहकार्यमा छन् । सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा बिहीबारको मन्त्रिपरिषद्को बैठकले न प्रधानमन्त्रीको चीन भ्रमणको...