१९ असार, काठमाडौं । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्याएको हो । उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए । उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई...
Category: Geopolitics News NP
प्रधानमन्त्रीको भारत भ्रमण अझै संशयमा, नेपालको प्रस्तावित मितिमा भारतीय पक्ष मौन
प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मित्र राष्ट्र भारत भ्रमणको मिति अझै तय हुन सकेको छैन। स्पेन भ्रमणबाट फर्केलगत्तै भारत भ्रमण गर्ने गरी कूटनीतिक तहमा छलफल सुरु भए पनि मिति तया हुन नसकेको हो। असारको अन्तिम साता प्रधानमन्त्रीको भारत भ्रमण हुने कार्यतालिकासहित नेपाली पक्षले तयारी गरेको थियो। यद्यपि त्यो कार्यतालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेपछि...
अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री: ‘धनी राष्ट्रहरूले सहयोगमा इमान्दारिता देखाऊन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विकसित राष्ट्रहरूसँग स्रोत र साधनको कमी नभएको तर अति कम विकसित राष्ट्रहरूलाई सहयोग गर्ने राजनीतिक इच्छाशक्तिमा भने अभाव रहेको बताएका छन्। मंगलबार संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित ‘विकास सहायतामा नयाँ सोच’ सम्बन्धी उच्चस्तरीय छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।...
भारत र चीनको विकासबाट नेपालले लाभ लिनुपर्छः वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले देश विकासका लागि नेपालले दुई ठुला छिमेकीबिच ‘भाइब्रेटिङ ब्रिज’ को नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको चीन र तेस्रो ठुलो अर्थतन्त्र भएको भारतबाट उनीहरूले गरेको विकासको प्रत्यक्ष लाभ लिनुपर्ने उनको भनाइ छ। दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकालाई तामाङ ट्रेलका रूपमा विकास गर्नेसम्बन्धी...
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अमेरिका प्रस्थान
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्। गएराति क्याथे प्यासिफिकको जहाजमा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ अमेरिका प्रस्थान गरेको माओवादीका एक नेताले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। श्रेष्ठ किन अमेरिका गएका हुन् भन्ने बारेमा भने उनले खुलाएनन्। राष्ट्रिय सभाका सांसदसमेत रहेका श्रेष्ठले पनि सार्वजनिकरुपमा भ्रमणबारे जानकारी गराएका छैनन्।
भारत र चीनसँगको सीमा समस्या समाधान गर्न उच्चस्तरीय पहल जारी छ : मन्त्री राणा
काठमाडौँ — भारत र चीनसँगको सीमा समस्या गर्नका लागि उच्चस्तरीय पहल जारी रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । संसद्मा परराष्ट्र मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राणाले स्थापित संयन्त्रहरूमार्फत पहल भइरहेको बताएकी हुन् । परराष्ट्र मन्त्रालयको विनियोजनमाथि उठेका प्रश्नको सोमबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा मन्त्री राणाले उत्तर र दक्षिणतर्फको सीमा...
भारत र चीनको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् । साथै उनले दुवै देशले गरेको विकासबाट अधिकभन्दा अधिक मुलुकले लाभ उठाउनुपर्ने बताएकी छन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र...
१० दलले भने: इजरायलद्वारा इरानमाथि भएको आक्रमण युद्ध अपराध हो
१० वटा राजनीतिक दलले इजरायल-इरान युद्धबारे बोलेका छन्। आइतबार (आज) संयुक्त एक विज्ञप्ति जारी गर्दै १० वटा दल इरानको पक्षमा खुलेका हुन्। विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका नेता बलाराम बाँस्कोटा, क्रान्तिकारी...
नेपाल–तिब्बत व्यापार सहजीकरण समिति बैठक : नाका स्तरोन्नतिमा सहयोगका लागि नेपालको आग्रह
सीमावर्ती जिल्लाका बासिन्दालाई डिजिटल परिचयपत्रनेपालले चीनको स्वशासित क्षेत्र तिब्बत (चिनियाँ शब्दावली सिजाङ) सरकारसँग चीन जोड्ने चारवटा सीमानाका स्तरोन्नति र पूर्वाधार निर्माण गरिदिन प्रस्ताव गरेको छ । ल्हासामा मंगलबार र बुधबार बसेको नेपाल– तिब्बत व्यापार सहजीकरण समितिको १३औँ बैठकमा नेपाल र तिब्बतबिच व्यापार सहजीकरणदेखि सीमावर्ती जिल्लाका बासिन्दालाई डिजिटल परिचयपत्र बनाउने विषयमा छलफल भएको छ । बैठकमा...
सुरक्षासम्बन्धी नेपाल–भारत बैठक पुनेमा
सुरक्षासम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूह (बिसिजिएसआई) को १६औँ बैठक ९ र १० असारमा भारतको पुनेमा हुने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले बैठकमा सहभागी हुन परराष्ट्र, रक्षा मन्त्रालयका अधिकारी तथा सैन्य अधिकारीलाई स्वीकृति दिएको छ । बैठकमा नेपाली सेना र भारतीय सेनाबिच पारस्परिक सम्बन्ध, तालिम तथा रक्षा सामग्री खरिद, आपूर्तिलगायत विषयमा हुने छलफल हुनेछ । समूहको १५औँ बैठक...




