लुम्बिनी — भारतको गुजरातस्थित अहमदावादबाट जयद्वीप कौरले देवदह आएर चिनियाँ भाषाको लेभल–४ परीक्षा दिए । गुजरातमा सञ्चालित चिनियाँ लगानीका ठूल्ठूला उद्योगमा काम गर्न भाषा सिकेकाले ग्राह्यता पाउने भएकाले उनी लगातार ४० घण्टा रेलयात्रा गरेर सुनौली हुँदै लुम्बिनी आएका हुन् । पञ्जाबकी आँचल ठाकुर स्नातक पढ्न चीन जाने तयारीमा छिन् । त्यसैका लागि उनी चिनियाँ भाषा परीक्षा दिन लुम्बिनी...
Category: Geopolitics News NP
Nepal’s US trade preference at risk amid growing tariff tensions
New tariff tensions could further undermine the modest gains of least developed countries (LDCs), small island developing states (SIDS), and landlocked developing countries (LLDCs), according to a recent report. The United Nations Conference on Trade and Development (UNCTAD), in its May publication titled “Sparing the Vulnerable: The Cost of New Tariff Burdens”, warns that these...
मधेशमा चीन सरकारको सहयोग
चीन ग्रामीण विकास प्रतिष्ठान (सिएफआरडी) ले जनवादी गणतन्त्र चीनको नेपालस्थित दूतावासको आर्थिक सहयोग तथा सिएफआरडीको साझेदारीमा मंगलवार धनुषाका दुई सामुदायिक विद्यालयलाई डेस्कबेन्च, स्मार्टबोर्डलगायतका सामाग्री हस्तान्तरण गरेको छ । यस्तै, प्रादेशिक अस्पताल जनकपुरको बर्थिग शाखामा बिरामीको लागि पाँच थान एसी लगाइदिएको छ । मधेश प्रदेशमा शैक्षिक पूर्वाधार र सामुदायिक कल्याण सुधार गर्ने उद्देश्यले परियोजना ल्याइएको आयोजकले...
एमसिसी अनुदानले निरन्तरता पाउने ‘ग्रिन सिग्नल’
अमेरिकाले माग्यो लागतसहित त्रैमासिक कार्ययोजना, त्यसपछि पैसा पठाउने ‘प्रतिबद्धता’एमसिसीबाट पाँच अर्ब ६८ करोड अनुदान आउने अनुमानसहित सरकारले परियोजनालाई विनियोजन गर्यो साढे आठ अर्ब बजेटअनुदान स्थगन कायमै रहेको अवस्थामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले लागतसहितको त्रैमासिक कार्ययोजना मागेको छ । गत साता एमसिसीले इमेलमार्फत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)सँग आगामी त्रैमास (जुलाई–सेप्टेम्बर) को कार्ययोजना...
वाम एकताको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीलाई चीनको सुझाव
काठमाडौँ — चीनले नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वाम एकताका लागि पहल गर्न सुझाव दिएको छ । एक साता लामो चीन भ्रमणमा रहेकी भण्डारीलाई एमाले वरिष्ठ नेताका रूपमा सम्मान गर्दै चीनले यस्तो सुझाव दिएको हो । एमालेले पूर्वराष्ट्रपतिको हैसियतले भण्डारी चीन भ्रमणमा गएको बताए पनि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एमाले वरिष्ठ नेताका रूपमा सम्बोधन गरेको...
पहिरोमा पुरियो नेपाल-चीन सीमाको ७१ नम्बर स्तम्भ
काठमाडौँ — सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीपहिरोले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथांका नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । ‘भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा जेठ १८ मा आएको बाढीले सीमास्तम्भ बगाएको हो,’ उनले...
कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउन पहल गरिरहेकी छु : परराष्ट्रमन्त्री
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व रहेको बताएकी छन्। सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई बुधबार धनगढीमा सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, ‘मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो। त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो।’...
आतंकवादको जोखिममा नेपाल, राष्ट्रिय सुरक्षामा रणनीतिक रूपान्तरण आवश्यक’
काठमाडौं : दक्षिण एसियामा आतंकवादको बढ्दो चुनौती र नेपालमा त्यसको प्रत्यक्ष असर पारेको भन्दै राष्ट्रिय सुरक्षामा रणनीतिक रूपान्तरणको आवश्यकता रहेको औंल्याइएको छ। सामाजिक नवप्रवर्तन तथा विदेश नीति केन्द्रले आयोजना गरेको सेमिनारमा सहभागी वक्ताहरूले नेपालको सुरक्षा रणनीति, आप्रवासन नीति, कूटनीतिक अभिव्यक्ति र गुप्तचर संयन्त्रमा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गरे। केन्द्रका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले उद्घाटन मन्तव्यमा...
China asks Nepal to join its new international mediation organisation
Beijing: China has asked Nepal to join the newly formed International Organisation for Mediation as Beijing wants more countries, besides Pakistan, from the South Asian region to join the initiative formed to further its global influence.
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता
१७ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार चीनको गान्सुमा भेटवार्ता भएको हो । चीन भ्रमणमा रहेकी भण्डारीले गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको नेताहरूले बताएका छन् । यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् । भण्डारी...





