Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबीच हङकङमा भेट
Post

परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबीच हङकङमा भेट

१६ जेठ, काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । सौहार्दपूर्ण...

ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता, एमसीसी परियोजनाबारे छलफल
Post

ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता, एमसीसी परियोजनाबारे छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन्। ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो। भेटमा ऊर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसीसी केही समयदेखि होल्ड भएकाले...

बेइजिङमा बोल्दै विद्या भण्डारीले सम्झिन् मदन भण्डारी र समृद्ध नेपाल, सुखी नेपाली
Post

बेइजिङमा बोल्दै विद्या भण्डारीले सम्झिन् मदन भण्डारी र समृद्ध नेपाल, सुखी नेपाली

चीन भ्रमणको तेस्रो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजधानी बेइजिङमा पुग्दा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ उनलाई स्वागत गर्दै थिए । १० दिने यात्रामा चीन उडेकी भण्डारीलाई सम्मानित अतिथिका रूपमा उनले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय भवनमा लगे, जहाँ २ सयभन्दा बढी विदेशी पाहुना सहभागी थिए । स्मरणीय छ, ती सबै पाहुना चीनसँग...

राजावादी आन्दोलनका पछाडि अमेरिका र भारत भएको गोसाईको दाबी
Post

राजावादी आन्दोलनका पछाडि अमेरिका र भारत भएको गोसाईको दाबी

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले राजावादीले बिहीबारदेखि सुरु गरेको आन्दोलन विदेशी इसारामा भएको दाबी गरेका छन्। तुमुचो-दुगुरे-चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिको तेस्रो बृहत् उपभोक्ता भेलाको उद्‌घाटन गर्दै उनले भारत र अमेरिकाको इसारामा आन्दोलन सुरु भएको बताएका हुन्। ‘राजा ल्याउने भनेर सुरु भएको यो आन्दोलन राष्ट्रिय प्रजातन्त्र पार्टी, दुर्गा प्रसाईं वा राजाबाट फाइदा लिएका राजावादीबाट...

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ नेताहरूबिच गान्सुमा वार्ता, बिआरआई कार्यान्वयनदेखि बुद्ध धर्ममा सहकार्यबारे छलफल
Post

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ नेताहरूबिच गान्सुमा वार्ता, बिआरआई कार्यान्वयनदेखि बुद्ध धर्ममा सहकार्यबारे छलफल

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का केन्द्रीय सदस्य एवं गान्सु प्रान्तीय पार्टी उपप्रमुख तथा प्रान्तका गभर्नर रिन जेहे नेतृत्वको टोलीसँग बिहीबार भेटवार्ता गरेकी छिन् । गान्सु प्रान्तमा एमाले नेताहरूसहितको प्रतिनिधिमण्डलस्तरीय भेटमा नेपालमा बिआरआई सम्झौता कार्यान्वयन र बुद्धधर्म प्रवद्र्धनबारे छलफल भएको छ । शुक्रबार पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपति हान झेङबिच भेटवार्ता हुने...

कांग्रेस-माओवादी सरकारले भारतलाई सित्तैमा शालिग्राम दियो : गौतम
Post

कांग्रेस-माओवादी सरकारले भारतलाई सित्तैमा शालिग्राम दियो : गौतम

काठमाडौँ — कांग्रेस-माओवादी गठबन्धन सरकारले भारतलाई सित्तैमा शालिग्राम दिएको राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आरोप लगाएका छन् । त्यसरी भारतलाई सित्तैमा कालिगण्डकीको शालिग्राम दिनु आपत्तिजनक भएको उनको भनाइ छ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन बताएका हुन् । गौतमले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई...

चीनमा नेपाली संस्कृति प्रदर्शन
Post

चीनमा नेपाली संस्कृति प्रदर्शन

नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ। एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति सम्पन्न भएको हो। कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारले आफ्नो...

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान
Post

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान शहर गएकी छन्। उपाध्यक्ष घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन्। चीनको शान्सी प्रान्तको सियान शहरमा जेठ ५ देखि १० गते (मे १९-२४) सम्म हुने ‘शाङ्घाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च’ र...

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
Post

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङबीच भेटवार्ता भएको छ। भेटमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै चीनलाई नेपालको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा उच्च महत्व दिएको बताए। उनले दुई देशबीच नियमित भ्रमण आदानप्रदानले सम्बन्ध थप बलियो...

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट
Post

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति...