Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको भए लडाइँ हुन्छ : बिजुक्छे
Post

भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको भए लडाइँ हुन्छ : बिजुक्छे

६ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने भनाइ राखेका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् । संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको उनले बताए । भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने...

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान
Post

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान गरिएको छ। समूहका संयोजक एवं रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले १२ जेठ सोमबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति हलमा बस्ने गरी बैठक बोलाएका हुन्। नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबिच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना...

राजनीतिक भ्रमण’मा शनिबार चीन जाँदै पूर्वराष्ट्रपति भण्डारी
Post

राजनीतिक भ्रमण’मा शनिबार चीन जाँदै पूर्वराष्ट्रपति भण्डारी

एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा र गृहकार्यमा जुटेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा जान थालेकी छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनी एक साताका चीन जाँदै छिन् । उनी २४ देखि ३० जेठसम्म चीनमा रहने कार्यक्रम छ । राष्ट्रपतिबाट बिदा भएपछि उनको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ । चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले पूर्वराष्ट्रपति...

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा एमाले र सरकारको संयुक्त सहभागिता
Post

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा एमाले र सरकारको संयुक्त सहभागिता

दशदिने भ्रमणमा शनिबार चीन जान लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै नेपाल सरकारका मन्त्री पनि रहने भएका छन् । भण्डारी औपचारिक द्विपक्षीय भ्रमणमा नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा चीन जान लागे पनि उनको भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत छन् । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीबिच छलफलपछि भ्रमण तय भएको...

नेपाल र चीन सरकारका प्रतिनिधिबिच किमाथांकामा भेटघाट
Post

नेपाल र चीन सरकारका प्रतिनिधिबिच किमाथांकामा भेटघाट

नेपाल सरकार र चीन सरकारका प्रतिनिधिबिच शनिबार किमाथांकामा भेटवार्ता भएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल र चीन सरकारका प्रतिनिधिहरूबिच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा सीमा सुरक्षा, नाका नियमित बनाउने, सीमा क्षेत्रका संरचना निर्माणलगायत विषयमा छलफल भएको संखुवासभाका प्रजिअ पोखरेलले बताए। प्रजिअ र प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको टोली शनिबार बिहान ८ बजे हेलिकोप्टरमार्फत...

चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा
Post

चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा

२ जेठ, काठमाडौं । नेपाललाई चीनको ग्वान्झाओमा सम्पन्न ग्वान्झाओ अन्तर्राष्ट्रिय पर्यटन मेला (जीआईटीएफ–२०२५) मा ‘लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’ उपाधि प्रदान गरिएको छ । सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छाडेको नेपाल पर्यटन बोर्डले जनाएको छ । १५ देखि १७ मेमा मेला आयोजना गरिएको थियो । मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग,...

खुला सीमा, बन्द दिमाग
Post

खुला सीमा, बन्द दिमाग

भारतीय राज्य कश्मीरको पहलगाममा भएको आतंकी घटनापश्चात् भारत–पाकिस्तानबीच अकासिएको तनावपछि नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा त्यसको असर अनुभव गरिएको छ । दशगजा क्षेत्रमा देखिने सघन निगरानीबाट समेत यो खुला सीमाको संवेदनशीलतालाई औंल्याउँछ । कतिपय ठाउँमा ‘नोमेन्सल्याण्ड’ मा नेपाल र भारतका सुरक्षाकर्मीहरूको संयुक्त गस्ती लगाइएको छ । बढ्दो सुरक्षा व्यवस्था र सार्वजनिक सतर्कताले आवागमनमा असर परेको छ । सुरक्षा निगरानीको काम दुवैतिरबाट...

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट
Post

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए । उनले...

सभामुख घिमिरेसँग चिनियाँ नेताको भेटवार्ता
Post

सभामुख घिमिरेसँग चिनियाँ नेताको भेटवार्ता

सभामुख देवराज घिमिरेले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीसँग भेट गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटमा आपसी सम्बन्ध, द्विपक्षीय हित तथा संसदीय अभ्यास एवं अनुभव आदान प्रदानका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा सभामुख घिमिरेले नेपाल र जनवादी गणतन्त्र चीनबीच सदियौंदेखि रहीआएको सौहार्दपूर्ण सम्बन्ध हालैका...

नेपाल-भारत सीमा क्षेत्रबाट चिनियाँ नागरिक पक्राउ, एसएसबीले भारत लग्यो
Post

नेपाल-भारत सीमा क्षेत्रबाट चिनियाँ नागरिक पक्राउ, एसएसबीले भारत लग्यो

सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट एक चिनियाँ नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । एसएसबीले चिनियाँ नागरिक यू सिचाओलाई पक्राउ गरी भारत लगेको हो । शुक्रबार दिउँसो उनीसँगै दुई नेपाली नागरिकलाई पनि एसएसबीले पक्राउ गरी लगेको थियो । तर, नेपालीलाई भने राति फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको...