नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिमाथि आलोचना गरेका छन्। कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सको आलोचनात्मक लेख साझा गर्दै भट्टराईले यो विश्वभरका गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने पाठ बन्न सक्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल एक्समा उनले स्याक्सको लेखलाई उत्कृष्ट भन्दै लेखेका छन्,...
Category: Geopolitics News NP
सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन्। सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराएका हुन्। शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय...
भारतीय सहयोगमा ६२ करोडका १० परियोजना सञ्चालन गर्न सम्झौता
भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको समझदारीपत्रमा हस्ताक्षर भएको छ। शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कुल ६२ करोड ५० लाख रुपैयाँका परियोजना सञ्चालन गर्ने समझदारीपत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरू र भारतीय दूतावासबlच समझदारीपत्रमा हस्ताक्षर भएको...
चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबिच भेटवार्ता
चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ। बिहीबार साँझ चोङकिङ सहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपाने र नेताहरू सहभागी थिए। सो अवसरमा सचिव शर्माले माओवादी केन्द्र र...
भारतीय कृषिमन्त्रीसँग कृषिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आएका छन्। काठमाडौंमा बुधबार आयोजित बिम्स्टेक कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम)मा सहभागिता जनाउन उनी यही मङ्गलबार यहाँ आएका हुन्। भ्रमणका क्रममा बुधबार भारतीय मन्त्री चौहानले आफ्ना...
देउवाको दाबी–आदित्यनाथले दूतावास पुगेर राजावादी आन्दोलनमा हात छैन भनिसके
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालको गणतन्त्रविरुद्ध लागेको कुरामा आफूलाई विश्वास नभएको बताएका छन्। सोमबार भारतीय नेतासमेतको उपस्थितिमा गणेशमानसिंह फाउन्डेसनले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्याउनुभएको योगदान विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। ‘कहिलेकाहीँ कुरा उठिरहेका छन्, तर मलाई विश्वास छैन। कि नेपालमा राजसंस्था चाहिएको छ, पूर्व...
भारतलाई ज्ञवालीको सन्देश- नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो रोज्ने छैन
नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो नरोज्ने प्रष्ट पारेका छन्। सोमबार (आज) काठमाडौंमा आयोजित ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्। ‘गणतन्त्रको विकल्प अझ परिस्कृत गणतन्त्र हो तर, यहाँभित्र रहेका कमजोरीहरूलाई उपयोग गर्दै अरु कसैले अर्कोतिर...
नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान विषयक अन्तरक्रियामा उपप्रानमन्त्री सिंहले चन्द्रशेखरको भूमिकाको प्रशंसा गरेका हुन् । उपप्रधानमन्त्री सिंहले भने. ‘चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले...
नेपाल-भारतबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता
नेपाल र भारतबीच स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको छ। मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र ९ वटा पालिकाको १० वटा स्थानीय तहबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको हो। जसअनुसार धनगढी उपमहानगरपालिका, धुर्कोट गाउँपालिका, चंखेली गाउँपालिका, बुटवल उपमहानगरपालिका, इन्द्रवती गाउँपालिका, जय पृथ्वी नगरपालिका, भरतपुर महानगरपालिकालगायतका...
बिमस्टेकलाई सशक्त क्षेत्रीय संगठन बनाऔं : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकी छन्। बैंककमा आयोजित छैठौँ बिमस्टेक समिट अन्तर्गत आज २० औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताएकी हुन्। उनले भनिन् ‘बिमस्टेक दक्षिण एसिया र...



