काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौतामाथि सार्वजनिक रुपमा प्रश्न उठेका बेला बुधबार प्रधानमन्त्री प्रचण्डले संसदीय समितिमा उपस्थित भएर उक्त सम्झौताको प्रतिरक्षा गरे । संसदको कानुन न्याय तथा मानव अधिकार समिति बैठकमा उनले भारतीय दूतावासले नेपालमा प्रतिपरियोजना सिधै २० करोडसम्म खर्च गर्न पाउने गरी भएको सम्झौताको बचाउ गरे । नेपालको बजेटरी...
Category: Geopolitics News NP
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक दिल्लीमा
नयाँदिल्ली — नेपाल– भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सोमबारबाट नयाँ दिल्लीमा प्रारम्भ भएको छ । सीमा वारपार अपराध नियन्त्रणका सम्बन्धमा देखिएका चुनौतीहरूका विषयमा बैठक केन्द्रित छ । नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक दिल्लीमाभारतको सशस्त्र सीमा बल(एसएसबी) ले आयोजना गरेको उक्त बैठकमा नेपालका सशस्त्र प्रहरीको नेतृत्वमा अन्य सुरक्षा निकायका अधिकारीहरु सहभागी छन् । बैठकमा नेपाली टोलीको...
संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान
काठमाडौँ — भारतको पिथौरागढमा शुक्रबारदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थाननेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७ औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको...
प्रधानसेनापति शर्मा भारत प्रस्थान
काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो–प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन आइतबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मा भारत प्रस्थानप्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको...
China wants to take DPM Shrestha’s visit as an opportunity to deepen political mutual trust
China has said it stands ready to work with Nepal to take the visit of Deputy Prime Minister and Home Minister Narayan Kaji Shrestha as an opportunity to further deliver on the important common understandings between leaders of the two countries and deepen political mutual trust. The Chinese foreign ministry also said the northern neighbour...
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन भ्रमणमा जाने
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा रहने मन्त्रालयले जानकारी दिएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री...
प्रचण्डले सत्ता समीकरण फेरेपछि चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्रीले नेपाली राजदूतलाई यसो भनिन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहितका दलहरूसँग सहकार्य गर्दै नयाँ सत्ता गठबन्धन निर्माण गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्री सुन हाइ येनले नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे बेइजिङस्थित नेपाली राजदूतसँग छलफल गरेकी छन्। शुक्रवार भएको उक्त छलफलमा नेपाली राजनीतिक दलहरूसँग सहकार्य र आदानप्रदान गहिरो बनाउने र नेपाल-चीन सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्नेबारे इच्छा चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त...
चिनियाँ उपमन्त्रीले नेपालमा तेर्स्याएका प्रश्न कति जायज
नेपाल भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हाइ येनले दुई देशको सम्बन्ध बिगार्ने प्रयास भइरहेको आशङ्का व्यक्त गरेको विवरण बाहिरिँदा सत्ताधारी दलका नेताहरूले नेपाल कुनै पनि कित्तामा नउभिने बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाङ्ग्लादेशको भ्रमण सम्पन्न गरेर नेपाल आएकी येनले प्रमुख दलका नेताहरूसँग भेटवार्ता गर्नुका साथै राजनीतिक...
बाह्य शक्तिको हस्तक्षेप नहोस्
भूराजनीतिक हिसाबले नेपाल जोखिमयुक्त अवस्थामा रहेको छ । दुई विशाल छिमेकी मुलुकको नेपालमा आ–आफ्नै रुचि रहेका कारण अन्य शक्तिराष्ट्रले पनि नेपालमा आँखा गाडेको अवस्था छ। भारत नेपाल आफ्नो अधिनबाट टाढा नहोस् भन्ने चाहना राख्दै अघि बढेको छ भने अर्को छिमेकी मुलुक चीन पनि नेपाललाई आफ्नो काबुबाट बाहिर नजाओस् भन्दै आ–आफ्नो स्वार्थअनुरुप प्रयोग गर्न उद्यत् रहेको...
केही देशले नेपाल-चीन सम्बन्धमा भाँजो हाल्न चाहेका छन् : चिनियाँ नेता हाइयान
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् । काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् । ‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं’ उनले भनिन्, ‘किनभने केही देशहरु हाम्रो...